सिमकोटका सुत्केरी महिला पोषण भत्ता पाउनबाट बञ्चित

सिमकोट – हुम्लाको सिमकोट गाउँपालकाका सुत्केरी महिलाले सरकारबाट पाउनुपर्ने सुत्केरी पोषण भत्ता नपाएको गुनासो गरेका छन्। सिमकोट गाउँपालिका वडा नम्बर १, २, ३, ४, ७ र ८ का १०५ जना सुत्केरी महिलाले आफूहरु कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट बञ्चित भएको बताएका हुन्। स्वास्थ्य संस्थामा सुत्केरी भएबापत कर्णाली प्रदेश सरकारले […]