काठमाडौं- अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले जाजरकोटमा आएको शक्तिशालि भूकम्पपछि त्यहाँका महिला, बालबालिका र सुत्केरीहरू जोखिममा परेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएको छ । संघले सुत्केरी महिला र नवजाता शिशुहरूको स्वास्थ्य अवस्था बिग्रिएको, महिलाहरू जोखिममा परेको भन्दै उनीहरूका लागि विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह पनि गरेको छ । भूकम्पपछि अस्थायी टहरामा […]