२४ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी ) सुधार गर्न गठन गरेको समितिले अध्ययन प्रतिवेदन लुकाएको बताएका छन् । कृषि पत्रकारहरुको संस्था (अनाज) सँगको भेटमा मन्त्री यादवले यस्तो गुनासो गरेका हुन् । दुग्ध विकास संस्थानको गुणस्तर र बजारीकरण, प्रशासनिक र आर्थिक समस्याहरु केलाएर प्रतिवेदन दिन भने […]