सिबिफिनको अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूको अवस्था, समस्या र चुनौतीको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सिबिफिनका अध्यक्ष पवन गोल्याणले सो प्रतिवेदन सार्वजनिक गरेका हुन् । सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सो अध्ययन प्रतिवेदन शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । […] The post सिबिफिनको अध्ययन प्रतिवेदन सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौँ– आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र८० को साउनदेखि पुससम्मको तथ्यांकमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर मंगलबार प्रतिवेदन सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन चार दशमलव तीन […]

जलविद्युत्को प्रभाव प्रतिवेदन सार्वजनिक

रसुवामा निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना (२१६) बारे तयार पारिएको अध्ययन प्रतिवेदन (नेपाली र तामाङ दुवै भाषामा) सार्वजनिक गरिएको छ।...

सेन्टर फर मिडिया रिसर्चद्वारा चार प्रतिवेदन सार्वजनिक

काठमाडौँ- नेपाली मिडियाको विकासका लागि काम गर्दै आएको संस्था सेन्टर फर मिडिया रिसर्चले नेपालको मिडिया क्षेत्र, नागरिक समाज तथा नेपाली कामदारबारे गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीबार नेपाल कला परिषदमा आयोजित कार्यक्रममा संस्थाले चार वटा प्रतिवेदन सार्वजनिक गरेको हो । कला परिषदमा मिथ्या सूचना सम्बन्धी प्रदर्शनी समेत भइरहेको छ ।

विदेशी विनिमय डेरिभेटिभ बजार अध्ययन प्रतिवेदन सार्वजनिक, भारत अग्रस्थानमा

नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार विषयक अध्ययन गरि सोको प्रतिवेदन सार्वजनिक गरेको छ ।  बैंकले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा गर्दै डेरिभेटिभ उपकरणसम्बन्धी कानुनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको स्थिति बारेमा विश्लेषण गरेको हो । यसका अतिरिक्त अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्थाका बारेमा पनि छोटकरीमा विश्लेषण गरेको छ । अध्ययनका अनुसार सार्क मुलुकहरुमध्ये भारत अग्रस्थान रहेको छ । यसपछि बङ्

न्यायालयको विकृति रोकथामसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

सर्वोच्च अदालतले न्यायालयको विकृति विसङ्गति रोकथामसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठिन समितिको उक्त तयार गरेको उक्त अध्ययन प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठकको निर्णयानुसार आज सार्वजनिक गरिएको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रतिवेदनमा न्यायपालिकाको सुधारका लागि न्यायाधीश नियुक्ति प्रक्रियादेखि नै ध्यान दिनुपर्ने, न्यायाधीशको नियुक्ति, काज, पदस्थापनमा ध्यान दिनुपर्ने र  सरकारी वकिलका साथै बार, निजी कानून ...

कालिकोटमा केबुलकार सम्भाव्यताको अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं। कालिकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालिकोटका नौ स्थानीय तहका प्रतिनिधि, योजना आयोग र प्रदेशका मन्त्रीबीच अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो। प्रदेश सरकारले आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रममा कालिकोटको नरहरिनाथ कोटवाडादेखि खाँडाचक्र नगरपालिकासम्म केबुलकार बनाउने लक्ष्य राखेको छ।

केबुलकार सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीका बीच सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ […]