काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेतृ निरादेवी जेरुले दुई वर्षअघि अन्तरजातीय प्रेमका कारण रुकुम पश्चिमको चौरजहारीमा घटेको घटना गणतान्त्रिक नेपालको शिर झुकाउने घटना भएको बताएकी छन् ।
सरकारले जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमार्फत सार्वजनिक गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले उक्त घटनाला...