काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेतृ निरादेवी जेरुले दुई वर्षअघि अन्तरजातीय प्रेमका कारण रुकुम पश्चिमको चौरजहारीमा घटेको घटना गणतान्त्रिक नेपालको शिर झुकाउने घटना भएको बताएकी छन् ।
सरकारले जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमार्फत सार्वजनिक गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले उक्त घटनाला...
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संविधानमा लेखेर मात्रै विभेदको अन्त्य नहुने स्पष्ट भइसकेको बताएका छन् । पश्चिम रूकुम चौरजहारी घटना सम्बन्धमा आइतबार माइतिघर मण्डलामा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गदै संयोजक मिश्रले संविधानमा लेख्दैमा र आन्दोलन गर्दैमा विभेद अन्त्य नहुने बताएका हुन् ।
काठमाडाैं : नेविसंघले पश्चिम रुकुमको चौरजहारी घटना छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ भएको भन्दै विरोध प्रदर्शन गरेको छ।
सांसदहरुको दबाबका कारण सभामुखले संसदीय समिति गठन गर्ने बताए पनि समिति गठनमा ढिलाई गर्नुले घटनालाई लुकाउने खतरा बढेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो।
सोमबार काठमाडौं...
रुकुम पश्चिम चौरजहारीमा गाउँलेको कुटाइबाट दलित युवाको मृत्यु भएको घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सांसदहरूले माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरूले रुकुमको चौरजहारी घटना लज्जाजनक भएको जनाएका छन्।