काठमाडौँः प्रतिनिधिसभाले रुकुम चौरजहारी घटना छानबिनका लागि गठित विशेष समितिलाई पूर्णता दिएको छ। यसअघि समिति गठनको मात्र घोषणा भएको थियो। संयोजकसमेत समितिमा ९ सदस्य रहेका छन्।
सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दलीय आधारमा सदस्यहरु मनोनयन गरेका हुन्। विशेष समितिको संयोजकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद देवेन्द्र पौडेल रहेका