तीन वटा नदीमा ७२ गोही छाडियो

चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही विभिन्न नदीमा छाडिएका छन् । मङ्सिरयता ती गोही राप्ती, कोशी र नारायणी नदीमा छाडिएको हो । थप केही गोही राप्ती नदीमा छाड्ने तयारी निकुञ्जको छ । निकुञ्जको गोही प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार मङ्सिर १९ गते कसरा नजिकै राप्ती नदीमा १२ गोही छाडिएको थियो । दुई भाले र १० पोथी नदीमा छाडिएको छ । माघ १९ गते पथरीस्थित कोशी नदीमा तीन भाले र १७ पोथी गरी २० गोही छाडिएको थियो । यही माघ

सम्बन्धित सामग्री

रंगभेदी टिप्पणी गरेका समर्थकलाई चेतावनी दिएर छाडियो

सुबास हुमागाईं, काठमाडौं सहिद स्मारक ए डिभिजन लिग २०७९ को अन्तिम चरण चलिरहँदा दशरथ रंगशालामा एक समर्थकलाई रंगभेदी टिप्पणी गरेपछि सुरक्षाकर्मीले चेतवानी दिएका छन् । मच्छिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेलको दोस्रो हाफमा मनाङका एक समर्थकले मच्छिन्द्रका विदेशी खेलाडीलाई रंगभेदी टिप्पणी गरेपछि खेल केहीबेर रोकिएको थियो । दोस्रो हाफको ७८ औं मिनेटमा नाइजेरियन […] The post रंगभेदी टिप्पणी गरेका समर्थकलाई चेतावनी दिएर छाडियो first appeared on Hamro Khelkud.

‘कान जति कन्यायो उति चिलाउँछ, त्यसले झन् समस्या ल्याउँछ’

काठमाडौं । कल्पना गरौं त, ठप्प कान सुन्न छाडियो भने के होला ? निःसन्देह, इशाराले बातचित गर्नुपर्ने हुन्छ । यस्तो स्थितिमा व्यावहारिक कामकाज सम्पन्न गर्न असहज हुनसक्छ । र, यस्तो समस्या जुनसुकै बेला तपाईं-हामीले झेल्नुपर्ने हुनसक्छ । किनभने कान निकै संवेदनशील अंग हो, जसले कुनै पनि बेला श्रवण क्षमता गुमाउन सक्छ । चाहे त्यो चर्को […]

प्रधानमन्त्री कार्यालयको दबाब थेग्न नसकेपछि आठ ट्रक सुपारी छाडियो

काठमाडौं, असोज २६ । प्रधानमन्त्री कार्यालयको दबाबमा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट आठ ट्रक सुपारी छोडिएको छ। प्रहरीले राजस्व कार्यालयमा बुझाएको दुई महिनापछि सुपारी छाडिएको हो। मोरङ प्रहरीले साउन ५ मा पक्राउ गरेर ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीलाई ८ ट्रक सुपारी बुझाएको थियो। राजस्वले असोज १३ गते सुपारी छाडि दिएको हो। राजस्व विभागले प्रधानमन्त्री कार्यालयको […]

दसैँ पर्व, हराउँदै मौलिक संस्कृति

“घरदेखि टाढाका गाउँमा पुगेर बाबियो खोजेर ल्याइन्थ्यो, गाउँले सबै जम्मा भएर बाटेर पिङ तयार पारिन्थ्यो, अहिले पिङ बनाउन बाँबियो खोज्ने, बाट्ने झण्झट गर्न छाडियो।”...

बन्चरेडाँडाबाट पक्राउ परेका तीनजनालाई छाडियो

काठमाडौं, २६ जेठ । बन्चरेडाँडाबाट पक्राउ परेका ३ जनालाई प्रहरीले छाडेको छ। बुधबार दिउँसो पक्राउ परेका संघर्ष समितिका संयोजक श्रीराम ढुंगना, श्रीकृष्ण बजगाई र तपन उप्रेतीलाई बिहीबार प्रहरीले छाडेको हो । सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगर र स्थानीय प्रतिनिधिबीच सहमति भएपनि मंगलबार फोहोर बोकेर काठमाडौं पुगेका गाडीलाई स्थानीयले अवरोध गरेका थिए । स्थानीयले बुधबार […]

सवारी लाइसेन्स परीक्षामा भाडाका परीक्षार्थीमार्फत सेटिङ

पक्राउ परेकालाई कारबाही नगरी छाडियो  सवारीचालक अनुमतिपत्र (लाइन्सेस)को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षामा सेटिङ हुने गरेको खुलेको छ । एउटै व्यक्तिले सयौँ व्यक्तिको परीक्षासमेत दिने गरेको पाइएको छ । यातायात व्यवस्था कार्यालय, ठूलो...

स्याङ्जाको आँधीखोलामा १ लाख माछाका भुरा छाडियो

स्याङ्जा, २ पुस । स्याङ्जाको आँधीखोला गाउँपालिकाद्वारा पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा एक लाख माछाका भुरा छोडिएको छ । गाउँपालिकाले स्याङ्जा स्थित कालीगण्डकी माछा प्रजनन केन्द्रबाट ३७ पोका भुरा ल्याएर आँधीखोलाको विभिन्न १० ठाउँमा छोडेको हो । माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ । करेन्ट […]

आठ गिद्ध प्रकृतिमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका आठ गिद्ध आज प्रकृतिमा छाडिएको छ । यहाँ हुर्काएर १८ महिनाअघि नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट संरक्षण केन्द्रमा राखिएका गिद्धलाई आज छाडिएको हो ।

अपहरणमा परेका बालकको १० घन्टापछि उद्दार, परिवारको जिम्मामा छाडियो

सुनसरी, २२ असोज । १० घन्टा अगाडी अपहरणमा परेका १३ वर्षीय बालकको प्रहरीले सकुशल उद्दार गरेको छ। कोशी गाउँपालिका–७ नेपाल भारतसिमा नजिकैबाट अपहरणमा परेका बालकलाई प्रहरीले सकुशल उद्दार गरेर परिवारको जिम्मा लगाइदिएको छ । अपहरणमा संलग्न रहेको अभियोगमा भारत बस्ने मुकुम मियांलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मिंयाले अपहरण गरेर राखेको अवस्थामा फेला पारी […]