बन्चरेडाँडाबाट पक्राउ परेका तीनजनालाई छाडियो

काठमाडौं, २६ जेठ । बन्चरेडाँडाबाट पक्राउ परेका ३ जनालाई प्रहरीले छाडेको छ। बुधबार दिउँसो पक्राउ परेका संघर्ष समितिका संयोजक श्रीराम ढुंगना, श्रीकृष्ण बजगाई र तपन उप्रेतीलाई बिहीबार प्रहरीले छाडेको हो । सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगर र स्थानीय प्रतिनिधिबीच सहमति भएपनि मंगलबार फोहोर बोकेर काठमाडौं पुगेका गाडीलाई स्थानीयले अवरोध गरेका थिए । स्थानीयले बुधबार […]

सम्बन्धित सामग्री

बालकुमारीको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई छाडियो

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले प्रदर्शनका क्रममा पक्राउ परेकालाई मुद्दा नचलाउने निर्णय भएको बताए ।

ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो

काठमाडौँ- ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ ।  उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई पनि पक्राउ गरेको प्रहरी प्रवक्ता कुवेर बडायतले जानकारी दिएयो । शाहले विसं २०७३ देखि २०७५ सम्म निर्वाचन आयुक्त भए...

लिता निवास प्रकरण: प्रकाउ परेका तीन जनालाई छाडियो

सर्वोच्चबाट स्टेअर्डर ल्याएको पाइएपछि पक्राउ परेका तीन जनालाई भने कागज गराएर छाडिएको छ।

ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ । उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई पनि पक्राउ गरेको प्रहरी प्रवक्ता कुवेर बडायतले जानकारी दिनुभयो । शाहले विसं २०७३ देखि २०७५ सम्म निर्वाचन आयुक्त भएर काम गर्नुभएको थियो । मंगलबार खोज तथा अनुन्धानका क्रममा …

प्रधानमन्त्री कार्यालयको दबाब थेग्न नसकेपछि आठ ट्रक सुपारी छाडियो

काठमाडौं, असोज २६ । प्रधानमन्त्री कार्यालयको दबाबमा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट आठ ट्रक सुपारी छोडिएको छ। प्रहरीले राजस्व कार्यालयमा बुझाएको दुई महिनापछि सुपारी छाडिएको हो। मोरङ प्रहरीले साउन ५ मा पक्राउ गरेर ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीलाई ८ ट्रक सुपारी बुझाएको थियो। राजस्वले असोज १३ गते सुपारी छाडि दिएको हो। राजस्व विभागले प्रधानमन्त्री कार्यालयको […]

बहाल कर बुझाउन सेना र प्रहरीलाई बालेनले पठाए पत्र

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली सेना र नेपाल प्रहरीलाई बहाल कर तिर्नका लागि ताकेता गरेका छन्। सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दियो। कोरोना भएपछि अपूर्व क्षितिज सिंहलाई तारेखमा छाडियो। पाँचदिने नेपाल भ्रमण सकेर भारतीय सेनाप्रमुख मनोज पाण्डे स्वदेश फर्किए।

सवारी लाइसेन्स परीक्षामा भाडाका परीक्षार्थीमार्फत सेटिङ

पक्राउ परेकालाई कारबाही नगरी छाडियो  सवारीचालक अनुमतिपत्र (लाइन्सेस)को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षामा सेटिङ हुने गरेको खुलेको छ । एउटै व्यक्तिले सयौँ व्यक्तिको परीक्षासमेत दिने गरेको पाइएको छ । यातायात व्यवस्था कार्यालय, ठूलो...

अवैध रूख कटान : पक्राउ परेका प्रअ र अध्यक्षलाई जमानीमा छाडियो

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–५ मा अवैध रूपमा सिसौका रूख कटानमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालय डडेल्धुराले छोडेको छ।भुवनेश्वरी नमुना मावि परिगाउँका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई वन कार्यालयले छोडेको हो।प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई चारजनाको जमानीमा छाडिएको डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत रणेन्द्र सिंहले जानकारी दिए।‘प्रारम्भिक रिपोर्टअनुसार मुद्दा अगाडि बढाएका थियौँ। अदालतबाट म्याद

अपहरणमा परेका बालकको १० घन्टापछि उद्दार, परिवारको जिम्मामा छाडियो

सुनसरी, २२ असोज । १० घन्टा अगाडी अपहरणमा परेका १३ वर्षीय बालकको प्रहरीले सकुशल उद्दार गरेको छ। कोशी गाउँपालिका–७ नेपाल भारतसिमा नजिकैबाट अपहरणमा परेका बालकलाई प्रहरीले सकुशल उद्दार गरेर परिवारको जिम्मा लगाइदिएको छ । अपहरणमा संलग्न रहेको अभियोगमा भारत बस्ने मुकुम मियांलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मिंयाले अपहरण गरेर राखेको अवस्थामा फेला पारी […]

एमसीसी उपाध्यक्षविरुद्ध प्रदर्शन गर्ने ६२ जना पक्राउ, साँझ छाडियो

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको विरोधमा प्रदर्शन गर्ने ६२ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सवैभन्दा ठुलो संख्यामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ परेका छन् । कोटेश्वरबाट ‘विप्लव’का समर्थकलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बालकोटबाट नक्सालस्थित ह