काठमाडौं । कल्पना गरौं त, ठप्प कान सुन्न छाडियो भने के होला ? निःसन्देह, इशाराले बातचित गर्नुपर्ने हुन्छ । यस्तो स्थितिमा व्यावहारिक कामकाज सम्पन्न गर्न असहज हुनसक्छ । र, यस्तो समस्या जुनसुकै बेला तपाईं-हामीले झेल्नुपर्ने हुनसक्छ । किनभने कान निकै संवेदनशील अंग हो, जसले कुनै पनि बेला श्रवण क्षमता गुमाउन सक्छ । चाहे त्यो चर्को […]