आफ्नै पाैरखमा बस्ती पुनर्निर्माण गर्दै भूकम्प पीडित

काठमाण्डाै – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ थाक्लेमा भूकम्प पीडितका निर्माणाधीन घरहरु अन्य बस्तीको भन्दा भिन्नै छ । जिल्लाकै नमुना एकीकृत बस्तीको रुपमा चिनिने यहाँका हरेक घरमा राखनधरन अटाउने चोटो पनि छ । स्थानीय गाउँले आफैँले घरको ढाँचा तयार पार्दा घरको स्वरुप नै बदलिएको हो । शौचायलसहितको चार कोठाको घर...

सम्बन्धित सामग्री

रसुवामा परिवार सङ्ख्याभन्दा भूकम्प पीडित लाभग्राही धेरै

रसुवा - रसुवामा परिवार सङ्ख्याभन्दा भूकम्पपीडित लाभग्राहीको सङ्ख्या धेरै देखिएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार रसुवामा ११ हजार ३ सय ६२ घर छन् । जसमा ११ हजार ८ सय ४१ परिवार बसोबास गर्छन् । तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १२ हजार ३ सय ७ जना भूकम्प पीडितसँग लाभग्राहीका रुपमा सम्झौता गरेको छ । प्राधिकरणको तथ्याङ्क अनुसार गोसाइँकुण्ड गाउँपालिकाका १ हजार ९ सय ३६, कालीकाका २ हजार ६ सय ८, नौकुण्डका ३ हजार ३ सय ६३, आमाछोदिङ्मोका २ हजार ३५ र उत्तरगयाका २ हजार ३ सय ६५ जना लाभग्राहीस...

अझै चर्किएकै घरमा भूकम्प पीडित

भक्तपुरको गहिटीकी सरस्वती सिंख्वालको घर २०७२ साल बैशाख १२ गतेको भूकम्पले क्षतविक्षत भएको ६ वर्ष बित्यो, तर अहिलेसम्म पनि उनी बस्दै आएको घर पुनर्निर्माण हुन सकेको छैन। यही कारण भूकम्पले चर्काएकै जीर्ण घरमा टाउको लुकाउन बाध्य छिन्, उनी र उनको ५ सदस्यीय परिव...

भूकम्पपछिको पुनर्निर्माण तीन वर्षमा ६६ प्रतिशत !

ओखलढुंगा – ओखलढुंगामा भूकम्पपछिको व्यक्तिगत आवास पुनर्निर्माण तीन वर्षमा ६६ प्रतिशत सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्र्तगतको जिल्ला आयोजना कार्यन्वयन इकाईका अनुसार घर निर्माण सम्पन्न गरेर अनुदान लैजाने भूकम्प पीडित ६६ प्रतिशत रहेका छन् । यसका आधारमा लाभग्राहीमा सूचीकृत भई अनुदान सम्झौता गरेका १९ हजार ४ स...

भूकम्प पीडितले अनुदान लिने समय थपियो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ।

रसुवाका भूकम्प पीडित चिसोको मारमा

रसुवा, पुष २३ – केही दिन यता बढेको चिसोले रसुवाका भूकम्प प्रभावितको जनजीवन कष्टकर बनेको छ । चिसोकै कारण निजी आवास पुनर्निर्माण प्रभावित बनेको छ ...

जेठ मसान्तभित्र सबै भूकम्प पीडित घरमा बस्न पाउँछन् : सिईओ भुसाल

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक (सिईओ) युवराज भुसालले पालमुनि बसेका सबै भूकम्प पीडितलाई जेठ मसान्तभित्र नयाँ घर दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै कार्यकारी निर्देशक भुसालले मंसिरभित्र प्रत्येक गाउँपालिकामा इञ्जिनियर पठाउने र जेठ मसान्तभित्र सबै भूकम्पपीडित जनताहरूलाई घरमा सार्ने योजनाका साथ आफूले काम गर्ने विश्वास दिलाएका हुन्। भुसालले भने,‘प्राधिकरणको नेतृत्वमा…

जोखिमयुक्त बस्ती सार्न ढिलाइ, भूकम्प पीडित थप जोखिममा

भूकम्पपछि जोखिमयुक्त पहिचान भएका बस्ती सार्ने काम सुस्त बन्दा त्यहाँका अधिकांश पीडितले यो बर्खा पनि जोखिममै बिताउनुपर्ने देखिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ती बस्तीलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया सुरु गरिसकेको जनाएको छ।