राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित आवास निर्माणका लागि १ लाख रुपैयाँ थप रकम दिने सरकारको निर्णयबारे अनविज्ञता प्रकट गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पपछिको आवास निर्माणका लागि १ लाख रुपैयाँ रकम थप गर्ने सरकारको निर्णयबारे आफूलाई थाहै नभएको प्रतिक्रिया दिएका हुन्। शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भूकम्प पीडित आवास निर्माणका…