सार्वजनिक विदाका दिन मुगुमा सरकारी गाडीको दुरुपयोग

मुगु– सार्वजनिक विदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ । कार्यालय प्रयोजनमा चलाउनै पर्दा सम्बन्धित निकायबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर मुगुमा भने यो नियमको पालना भएको पाइँदैन । मुगुमा नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन आज विशेष गरेर लुतो फाल्ने दिन, साउने संक्रान्तिको पर्वको निहु पारेर दर्जनबढी सवारीको दुरुपयोग भएको […]

सम्बन्धित सामग्री

सरकारी गाडीको दुरुपयोग गर्ने तीनजना समातिए

भक्तपुर। नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले बिदाको दिन बिना पास चलेको सरकारी गाडीलाई प्रहरीलाई बुझाउने कार्यक्रम अन्तर्गत शनिबार भक्तपुरमा भएको कार्यक्रमबाट तीन वटा गाडी समातिएका छन् । शनिबार सार्वजनिक बिदाको दिन बिना पास सरकारी गाडी चलाइको पाइएमा राष्ट्रिय युवा सङ्घ नेपालका युवाहरूले गाडीको साँचो...

सरकारी गाडीको दुरुपयोग गर्ने तीनजना समातिए

भक्तपुर। नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले बिदाको दिन बिना पास चलेको सरकारी गाडीलाई प्रहरीलाई बुझाउने कार्यक्रम अन्तर्गत शनिबार भक्तपुरमा भएको कार्यक्रमबाट तीन वटा गाडी समातिएका छन् । शनिबार सार्वजनिक बिदाको दिन बिना पास सरकारी गाडी चलाइको पाइएमा राष्ट्रिय युवा सङ्घ नेपालका युवाहरूले गाडीको साँचो...

बिदाको दिन बिना पास चल्ने सरकारी गाडी रोक्दै अनेरास्ववियु

डोटी । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बिदाको दिन बिना पास चल्ने सरकारी गाडी नियन्त्रणमा लिने अभियान चलाएको छ । सरकारी गाडीको व्यापक दुरुपयोग भएको भन्ने आलोचना आएपछि सार्वजनिक बिदाको दिन बिना पास चल्ने सरकारी गाडीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाउने गरेको अनेरास्वबियुका डोटी जिल्ला ईन्चार्ज बिरवहादुर बिष्ट बताउँछन् । ‘सरकारी गाडीको दुरुपयोग भइरहेको गुनासो आएपछि […]

प्रशासनको निर्देशनले पनि रोकिएन बिदाको दिन सरकारी गाडीको दुरुपयोग

सरकारले सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटका सवारीसाधन चलाउन रोक लगाए पनि त्यसको दुरुपयोग रोकिएको छैन ।

सामाजिक बेथितिविरुद्ध अगाडि बढ्ने नेविसंघ जिल्ला कार्यसमिति झापाको निर्णय

काठमाडौँ – नेपाल विद्यार्थी संघ झापा जिल्ला कार्यसमितिको बैठकले सरकारी गाडीको दुरुपयोग नगर्न सम्बन्धित निकायलाई आह्वान गरेको छ। झापा जिल्लामा प्रयोग भइरहेका सरकारी गाडी काम बिना सार्वजनिक बिदाको दिन दुरुपयोग गरेको पाइएमा नेविसंघ झापाले उक्त सवारी साधन नियन्त्रणमा लिने निर्णय गरेको छ। साथै, झापामा सञ्चालित संस्थागत विद्यालयको गत शैक्षिक सत्रको शुल्क र यस वर्षको शुल्कको […]

सार्वजनिक बिदाकाे दिन चलाएका सरकारी गाडी प्रहरी नियन्त्रणमा

दैलेख : दैलेखको नौमूले गाउँपालिकाको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। सार्वजनिक बिदाको दिन चलाइएका सरकारी सवारी साधन दैलेख प्रहरीले नियन्त्रणमा लिएको हो।सार्वजनिक बिदाको दिन सरकारी गाडीको दुरुपयोग रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारी सवारी साधन नियन्त्रणमा लिइएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए।उनका अनुसार शनिबार र आज आइतबार गरी नौमूले गाउँपालिकाको क.प्र.०२–००२ झ ८५, सिँचाई कार्यालय दैलेखको क.प्र.०२–००२ झ ००३० र डुंगेश्वर गाउँपालिकाको भे १ ब १३१७ नम्बरको मोटरसाइ

उपप्रमुखद्वारा सरकारी गाडीको दुरुपयोग

जिल्लाको मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले सरकारी गाडीको दुरुपयोग गरेकी छन्। शुक्रबार शिबरात्रिको सार्वजनिक विदाको दिन जन्त जानका लागि सरकारी गाडी लिएर जिल्लाको रामेछाप नगरपालिकाको साँघुटार बजार पुगेकी हुन्। आफ्नै नगरपालिकाको कर्मचारी रहेका सुवास काफ्लेको विहेमा जन्त जानका लागि एकातिरको पास बनाएर अर्कोतिर हानिएकी हुन्।

पूजा खान जाँदा यसरी सरकारी गाडीको दुरुपयोग !

खाँदबारी । संखुवासभामा पछिल्लो समय सरकारी गाडी दुरुपयोग बढेको छ । सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्न पाइँदैन । अत्यावश्यक...