डोटी । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बिदाको दिन बिना पास चल्ने सरकारी गाडी नियन्त्रणमा लिने अभियान चलाएको छ । सरकारी गाडीको व्यापक दुरुपयोग भएको भन्ने आलोचना आएपछि सार्वजनिक बिदाको दिन बिना पास चल्ने सरकारी गाडीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाउने गरेको अनेरास्वबियुका डोटी जिल्ला ईन्चार्ज बिरवहादुर बिष्ट बताउँछन् । ‘सरकारी गाडीको दुरुपयोग भइरहेको गुनासो आएपछि […]