अध्यक्ष दाहालसँग लिउ जियानचाओको भेट,माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । चारदिने नेपाल भ्रमणमा रहनुभएका सिपिसीका विदेश विभाग प्रमुख लिउले आज अपरान्ह अध्यक्ष दाहाल निवास खुमलटार पुगी भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान […]

सम्बन्धित सामग्री

सम्बन्ध सुर्धान भूमिका खोजेको चिनियाँ भ्रमणलाई अन्यथा नठानौँः देव गुरुङ

काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणमा रहँदा कूटनीतिक चासो र चिन्ता बढेको छ। लिउले आफ्नो जिम्मेवारी प्राप्त गरेपछि रोजेको पहिलो नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नेपालमा उनले राष्ट्र र सरकारका प्रमुख तथा विभिन्न राजनीतिक दलका नेतालाई भेटेका छन्। केहीले यो भेटलाई छिमेकीबीचको सम्बन्ध मजबुद बन्न सक्ने कडीका […]

चिनियाँ नेता लिउले माधव नेपालसँग भेट गर्दै

२८ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच मंगलबार भेटवार्ता हुँदैछ । दिउँसो चार बजे होटल एभरेष्टमा नेता लिउ र अध्यक्ष नेपालबीच भेटवार्ता हुने नेता नेपाल निकट स्रोतले जानकारी दिएको छ । मंगलबार नै नेता लेउ र नेकपा एमालेका अध्यक्ष केपी […]

एमाले अध्यक्ष ओली र सीपीसीका नेता जियानचाओबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ शिष्टाचार भेटवार्ता गरेका छन्।...

सीपीसीका नेता जियानचाओ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२८ असार, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटघाटका लागि जियानचाओ नेतृत्वको प्रतिनिधिमण्डल बालकोटस्थित ओली निवास पुगेको थियो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ । नेपालको चार […]

प्रचण्डलाई भेट्न खुमलटार पुगे सिपीसी विदेश विभाग प्रमुख लिउ जियानचाओ (तस्बिरहरु)

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ। उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता जारी छ। विदेश विभाग प्रमुख लिउ प्रचण्डलाई भेट्न सोमबार खुमलटार पुगेका हुन्। लिउलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए। चार दिने भ्रमणका लागि आइतबार नेपाल […]

चिनियाँ नेता लिउको प्रचण्डसँग डिनर, ओलीसँग लन्च

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ भ्रमण र भेटघाटमा व्यस्त छन् । आइतबार नेपाल आइपुगेका उनी आज बिहान सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा गाएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपालमा चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी० का विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार नेपालको चार दिने भम्रणका क्रममा […]

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख आज काठमाडौं आउँदै

२६ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आउँदै छन् । चार दिने भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा लगायतसँग भेटवार्ता गर्ने छन् । भेटमा […]

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउँदै

२३ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आउँदो आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतले जियानचाओको भ्रमण पुष्टि गरेको छ । ‘यो सद्भाव भ्रमण हो,’ मन्त्रालय स्रोतले भनेका छन्, ‘जिम्मेवारी सम्हालिसकेपछि सामान्यतः भाइचारा र पार्टी सम्बन्ध भएका सबै जसो पार्टीसँग भेटघाट र प्रत्यक्ष कुराकानी गर्ने […]