चीन सरकारको ‘दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्नेछः लिउ जियानचाओ

‍‍काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवं पार्टीका महासचिव सी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताएका छन्। दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उनले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने बताएका हुन्। सोमबार […]

सम्बन्धित सामग्री

सम्बन्ध सुर्धान भूमिका खोजेको चिनियाँ भ्रमणलाई अन्यथा नठानौँः देव गुरुङ

काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणमा रहँदा कूटनीतिक चासो र चिन्ता बढेको छ। लिउले आफ्नो जिम्मेवारी प्राप्त गरेपछि रोजेको पहिलो नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नेपालमा उनले राष्ट्र र सरकारका प्रमुख तथा विभिन्न राजनीतिक दलका नेतालाई भेटेका छन्। केहीले यो भेटलाई छिमेकीबीचको सम्बन्ध मजबुद बन्न सक्ने कडीका […]

एमाले अध्यक्ष ओली र सीपीसीका नेता जियानचाओबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ शिष्टाचार भेटवार्ता गरेका छन्।...

चिनियाँ नेता लिउको प्रचण्डसँग डिनर, ओलीसँग लन्च

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ भ्रमण र भेटघाटमा व्यस्त छन् । आइतबार नेपाल आइपुगेका उनी आज बिहान सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा गाएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपालमा चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी० का विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार नेपालको चार दिने भम्रणका क्रममा […]

सिपिसीका विदेश विभाग प्रमुख लिउ राजधानीमा

आठ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज बिहान यहाँ आइपुगेका छन्।...

सिपिसीका विदेश विभाग प्रमुख लिउ राजधानीमा

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आठ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीले उहाँको स्वागत गरेका थिए । विदेश विभाग प्रमुखको रुपमा नियुक्त भएपछि लिउको यो पहिलो नेपाल भ्रमण हो । चार दिने नेपाल भ्रमणमा आउनु भएका उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर …

नेपाल आइपुगे चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आइपुग्नु भएको छ । चार दिने भ्रमणका क्रममा चाइना एयरको विमानबाट ६ सदस्यीय टोलीको नेतृत्व गर्दै उहाँ आज आइतबार बिहान नेपाल आउनुभएको हो । बुधबारसम्म नेपालमा रहँदा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतसँग भेटवार्ता गर्नुहुनेछ । लिउले प्रधानमन्त्री देउवा […]

चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ काठमाडौंमा

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश समन्वय विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली नेपाल आइपुगेको छ । आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ सहितको टोली काठमाडौं आइपुगेको हो ।  नेपाल आएका...

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल आउँदै

काठमाण्डाै - चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँ चार दिने नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो । यसअघि गएको चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गर्नुभएको थियो । नेपालले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने निर्णय गरेपछि चिनियाँ पक्षको यो...

चिनियाँ नेता आइतबार आउँदै, शीर्ष राजनीतिक नेतृत्वसँग भेट गर्ने

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय सम्पर्क विभागका नवनियुक्त प्रमुख लिउ जियानचाओ आइतबार चारदिने भ्रमणका क्रममा नेपाल आउने भएका छन् । अन्तर्राष्ट्रिय सम्पर्क विभागको प्रमुखमा नियुक्त भएपछि उनको पहिलो भ्रमण नेपालबाट हुँदै...

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउँदै

२३ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आउँदो आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतले जियानचाओको भ्रमण पुष्टि गरेको छ । ‘यो सद्भाव भ्रमण हो,’ मन्त्रालय स्रोतले भनेका छन्, ‘जिम्मेवारी सम्हालिसकेपछि सामान्यतः भाइचारा र पार्टी सम्बन्ध भएका सबै जसो पार्टीसँग भेटघाट र प्रत्यक्ष कुराकानी गर्ने […]