चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख आज काठमाडौं आउँदै

२६ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आउँदै छन् । चार दिने भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा लगायतसँग भेटवार्ता गर्ने छन् । भेटमा […]

सम्बन्धित सामग्री

चिनियाँ विदेश विभाग प्रमुख लिउ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । नेपालको चार दिने भ्रमणमा रहनु भएका प्रमुख लिउले आज (मंगलबार) बिहान भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा पुगेर भेटवार्ता गर्नुभएको हो । साेही भेटवार्तामा एमाले नेताहरू प्रदीप ज्ञवाली, राजन भट्टराई र विष्णु रिमाललगायत […]

प्रचण्ड र सिपिसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्तामा के कुराकानी भयो

काठमाडौं, २७ असार । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज अपराह्न अध्यक्ष दाहाल निवास खुमलटारमा भएको सो भेटमा दुई देशका सरकार तथा पार्टी बीचका सम्बन्धका बारेमा कुराकानी भएको भेटमा सहभागी माओवादीका […]

सिपिसीका विदेश विभाग प्रमुख लिउ र प्रचण्डबीच भेटवार्ता

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटार पुगेर लिउले भेटवार्ता गरेका हुन्। चार दिने भ्रमणका लागि नेपाल आएका लिउले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए।नेपालमा कम्युनिष्ट पार्टीहरु छिन्नभिन्न भएको बेलामा लिउको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ। तत्कालीन नेकपा विभाजित हुँदा चीनबाट उच्चस्तरीय टोली

प्रधानमन्त्री र सिपिसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ। प्रधामन्त्री भेट्न लिउ बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीसँगको भेटवार्तापछि लिउ बालुवाटारबाट बाहिरिइसकेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ नेपाल भ्रमणामा आएका हुन्। प्रधानमन्त्रीलाई भेटेपछि उनले आजै परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ। लिउले सोमबारबाट राजन

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले प्रधानमन्त्रीलाई भेट्दै

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले आइतबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई भेट्दै छन् । उनले ३ बजे बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेट्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।आइतबार बिहान काठमाडौं आएका जियानचाओले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्नेछन् । साढे ४ बजे सिंहदरबारमा परराष्ट्रमन्त्री खड्का र चिजयानचाओबीच भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

सिसिपी विदेश विभाग प्रमुख लिउले गर्लान् त फेरि वाम गठबन्धनकाे प्रयास?

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन्। चारदिने भ्रमणको लागि उनी नेपाल आएका हुन्। आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका लिउ नेतृत्वकाे टाेलीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ। लिउले आइतबार बेलुकी करिब ४ बजे परराष्ट्रमन्त्री नारायण खड्का  र ६ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटवार्ता गर्ने भएका छन्। आज परराष्ट्रमन्त्री र प्रध

सीसीपी विदेश विभाग प्रमुख लिउ नेपालमा

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन्। उनी केहीबेर अघि त्रिभुवन  विमानस्थल आइपुगेका हुन्। उनी चार दिनसम्म नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ।चिनियाँ टोलीले यसअघि परराष्ट्र मन्त्री नारायण खड्कासहित एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुसँग भर्चुअल संवाद गरेका थिए।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख किन आउँदैछन् नेपाल ?

२३ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओले जिम्मेवारी सम्हालेपछिको पहिलो विदेश भ्रमणका लागि नेपाललाई रोजेका छन् । जुनको पहिलो सातादेखि मात्रै पार्टी विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका जियानचाओले पहिलो विदेश भ्रमणका लागि नेपाल रोज्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भ्रमणबारे औपचारिक रुपमा जानकारी दिइएको छैन । तर […]

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउँदै

२३ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आउँदो आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतले जियानचाओको भ्रमण पुष्टि गरेको छ । ‘यो सद्भाव भ्रमण हो,’ मन्त्रालय स्रोतले भनेका छन्, ‘जिम्मेवारी सम्हालिसकेपछि सामान्यतः भाइचारा र पार्टी सम्बन्ध भएका सबै जसो पार्टीसँग भेटघाट र प्रत्यक्ष कुराकानी गर्ने […]