काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणमा रहँदा कूटनीतिक चासो र चिन्ता बढेको छ। लिउले आफ्नो जिम्मेवारी प्राप्त गरेपछि रोजेको पहिलो नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नेपालमा उनले राष्ट्र र सरकारका प्रमुख तथा विभिन्न राजनीतिक दलका नेतालाई भेटेका छन्। केहीले यो भेटलाई छिमेकीबीचको सम्बन्ध मजबुद बन्न सक्ने कडीका […]