सेल्फीडाँडामा टिपर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु :: Pahilopost.com

काभ्रे: बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा आज बिहान बा३ख ५३९६ नंको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको उक्त टिपर सटकबाट अन्दाजी ३०० मिटर तल खोचमा खस्दा टिपर धनी एवं चालक धादिङको थाक्रे गाउँपालिका–७ का ४५ वर्षीय केदारबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका

सम्बन्धित सामग्री

धनुषामा सवारी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

धनुषाः धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र…

दैलेखमा मिनीट्रक दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु

काठमाडौं । दैलेखको तालपोखरीमा एलपी ग्यास बोकेको मिनिट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगञ्जबाट दैलेखतर्फ जाँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको मिनीट्रक बुधबार बिहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका–३ तालपोखरीमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ । दुर्घटनमा परी ट्रकका चालक ३० वर्षीय कृष्ण चौधरी र कामदारद्वय २५ वर्षीय लक्षिराम […] The post दैलेखमा मिनीट्रक दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बझाङमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

२ कात्तिक, धनगढी । बझाङमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले अनलाइनखबरसँग भने, ‘चार जनाको शव […]

दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु

दार्चुला- दार्चुलामा आज जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा आउँदै गरेको जिप शैल्यशिखर–६ उलानीमा दुर्घटना भएको हो । से१ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला […]

गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

बुटवल : गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १० सिमिचौरमा लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। गुल्मीदरबार गाउँपालिकाका अन्दाजी ३५ वर्षीय रनबहादुर ढेँगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक…

काठमाडौंको शंखरापुरमा टिपर दुर्घटना हुँदा परिचालकको घटनास्थलमै मृत्यु

काठमाडौं । शंखरापुर नगरपालिका–१ स्थित नाङ्लेबजारमा शुक्रबार राति टिपर दुर्घटना हुँदा परिचालकको घटनास्थलमै मृत्यु भएको छ । मेलम्चीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६३७९ नम्बरको टिपर दुर्घटना हुँदा धादिङको थाक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बास्कोटाको मृत्यु भएको हो , टिपर अनियन्त्रित भएर सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटना पछि टिपर […]

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

काठमाडौं । दार्चुलाको व्याँस गाउँपालिका–४ मा मंगलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दोखटबाट डोबतर्फ जाँदै गरेको से २ त १७९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार बझाङको बित्थडचिर गाउँपालिका–२ का २३ वर्षीय बिरेन्द्र खड्काको मृत्यु भएको हो । ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेको हो । […]

लमजुङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे घटनास्थलमै मृत्यु

लमजुङको राइनास नगरपालिका वडा नम्बर ६ घामे भीरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा तीन युवकको घटनास्थलमै मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन युवकको घटनास्थलमै मृत्यु भएको छ ।  धनुषाको औरहीबाट जनकपुरधामतर्फ आउँदै गरेको ज ९ प १९८२ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भई मृत्यु भएको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।मृतकमध्ये एक जना जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का २१ वर्षीय कुनाल कुमार साहको सनाखत भएको उनले बताए । अन्य दुई जनाको परिचय समेत खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।