सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

बाँकेको राप्तीसोनारी वडा नं- ९ लाई  सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सेवा क्षेत्रभित्र रहेका ७ सय ८० घरमा सुरक्षित खानपानी पुगेको क्षेत्रलाई  सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।

सम्बन्धित सामग्री

नेपाल सुरक्षित रहे मात्रै भारत सुरक्षित रहन्छ : शंकराचार्य

जनकपुरधाम : जगद्‌गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले नेपाल सुरक्षित रहे मात्रै भारत सुरक्षित रहने  बताएका छन्।रामनवमीका अवसरमा जनकपुरधाममा आयोजना गरिएको हिन्दु अन्तरराष्ट्रिय सम्मेलनमा बोल्दै उनले नेपाल हिन्दु राष्ट्र रहेकाले त्यो घोषणा गर्न कुनै नेतालाई पर्खनु नपर्ने जानकारी गराए।‘नेपाल र भारतको सुरक्षाका लागि हिन्दु राष्ट्र कायम हुनु आवश्यक छ’‚ उनले भने‚ ‘यसका लागि कुनै नेताको आवश्यकता छैन। नेपाल हिन्दु राष्ट्र हो र रहिरहन्छ। म घो

खोटाङको नोभे वैदेशिक रोजगार सुरक्षित टोल घोषणा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको छ । वैदेशिक रोजगारमा संलग्न व्यक्ति तथा परिवार आर्थिक र सामाजिक हिसाबले सुरक्षित रहेको सुनिश्चिता भएपछि बिहीबार नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो । वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र उपलब्धिमूलक बनाउने विधिका विषयमा पर्याप्त सूचना […]

दिक्तेलबारी नोभेलाई वैदेशिक रोजगारको सुरक्षित टोल घोषणा

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तेलस्थित दिक्तेलबारी नोभेटोललाई वैदेशिक रोजगारको सुरक्षित टोल घोषणा गरिएको छ । नगरपालिकाको नेतृत्वमा हेल्भेटास नेपालको सहयोग र बालसेवा समाज नेर्पा खोटाङको सहजिकरणमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले दिक्तेलबारी नोभे टोललाई सुरक्षित वैदेशिक रोजगार टोल घोषणा गरेको हो । बिहीबार दिक्तेल–१ का वडाध्यक्ष टंकप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त […]

सुरक्षित खानेपानी बस्ती घोषणा

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–५ घोलतडा गाउँको पूरै बस्तीलाई सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको छ । उक्त बस्तीलाई जिल्लाभरमा पहिलोपटक सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको हो । बस्तीमा रहेका ७८ घरधुरीमा शौचालय निर्माण गरिनुका साथै मिटरसहितका शुद्ध खानेपानीको धारा जडान गरिएपछि शनिबार एक कार्यक्रम गरी सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको वडाध्यक्ष मदन भण्डारीले जानाउनुभयो […]

डाेटीमा पहिलो पटक सुरक्षित खानेपानी बस्ती घोषणा

डाेटी - डोटीको दिपायल सिलगढी नगरपालिका–५ घोलतडागाउँको पूरै बस्तीलाई सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको छ । यस बस्तीलाई जिल्लाभरिमा पहिलोपटक सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको हो । बस्तीभरिमा रहेका ७८ घरधुरीमा शौचालय निर्माण गरिनुका साथै मिटरसहितका शुद्ध खानेपानीका धारा जडान गरिएपछि आज सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको वडाध्यक्ष मदन भण्डारीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफ नेपाल र गैरसरकारी संस्था निड्स नेपालको समन्वय र सहकार्यमा यस गाउँलाई सुरक्षित खानेपानी बस्ती घोषणा गर...

जिल्लामै पहिलो पटक सुरक्षित खानेपानीको घोषणा

हिमाली जिल्ला मुगुमा पहिलो पटक सुरक्षित खानेपानी बस्ति घोषणा भएका छन् । जिल्लामा रहेको एक मात्र छायानाथ रारा नगरपालिकाअन्तर्गत देउवाडा नाउर, झापागाडा र चैन बस्तीमा पहिलो पटक सुरक्षित खानेपानी युक्त समुदाय घोषणा भएको हो ।यी बस्तिहरूमा केही महिना अगाडि एक घर एक धारो निर्माण भएपश्चात् पानीमा शुद्धताको परीक्षण गरी जिल्लामा रहेको सरोकारवाला निकाय स्थानीय तह, […]

एनआरएनएको अध्यक्षमा केसीद्वारा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।काठमाडौंमा मगलबार पत्रकार सम्मेलन गरी केसीले २०२१/०२३ कार्यकालका लागि संघको अध्यक्षमा उमेद्धवारी दिने औपचारिक घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै केसीले एनआरएनए आसन्न चुनावका लागि ९ बँुदे प्रतिवद्धतापत्रसमेत जारी गरेका छन् ।उनले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी […]

बाराको बसतपुर सुरक्षित खानेपानीयुक्त समुदाय घोषित

२ असोज, वीरगञ्ज । बाराको बसतपुर सुरक्षित खानेपानीयुक्त समुदाय बनेको छ । बसतपुर गाउँमा सुरक्षित खानेपानीको योजना सञ्चालनमा आउनुको साथै घर घरमा धारा र शौचालय बनाई प्रयोगमा ल्याइएको छ । शनिबार प्रदेश नं २ का खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्माले बसतपुरलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरे । प्रदेश २ मा यसअघि सिराहाको […]