३९० जनप्रतिनिधि निर्विरोध

स्थानीय तह निर्वाचन २०७९ मा विभिन्न राजनीतिक दलका ३ सय ९० जना पदाधिकारी निर्विरोध विजयी भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ ।मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नागरिकता प्राप्त गरेका र वडा विभाजन भएका सबै क्षेत्रमा निर्वाचन गर्ने व्यवस्था गरेको बताए । थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजन भित्र परेका ६ […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशमा सात स्थानीय तहको नतिजाः कसको कति सिट?

सुर्खेतः स्थानीय तहको नेतृत्वका लागि शुक्रबार भएको मतदानको नतिजा आउने क्रम जारी छ। कर्णाली प्रदेशमा हालसम्म ७ वटा पालिकाको नतिजा सार्वजनिक भइसकेको छ। पालिकामा कतै निर्विरोध त कतै निर्वाचित बनेका हुन्। कर्णालीको डोल्पामा यसअघिनै जनप्रतिनिधि निर्विरोध चयन भइसकेका छन्। डोल्पाका चार स्थानीय तह, हुम्लामा दुई र दैलेखमा एक स्थानीय तहको…

सुदूरपश्चिममा १५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित

कैलाली । सुदूरपश्चिम प्रदेशमा १५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन । सुदूरपश्चिममा नेकपा एमालेका ७, नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका २, एकीकृत समाजवादी र स्वतन्त्रबाट एक-एक जना निर्विरोध भएका हुन् । साथै विभिन्न जिल्लामा दलित महिला सदस्यको कोटामा १२ र महिला सदस्यको कोटामा तीन जना निर्विरोध निर्वाचित भएकाे निर्वाचन आयोगले जनाएकाे छ । […]

स्थानीय तहमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ। निर्वाचन आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सोमबार दिउँसोसम्म देशभरबाट विभिन्न पदमा ३५३ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको जानकारी दिए। त्यसैगरी, १७० दलित महिला सदस्य पदमा उम्मेदवारी दर्ता नै नभएको पनि […]

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ । सोमबार निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले सोमबार दिउँसोसम्ममा देशभरबाट विभिन्न पदमा ३५३ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको बताउनुभयो । त्यसैगरी १७० दलित महिला सदस्य पदमा उम्मेदवारी दर्ता नै […]

माधव नेपाल भन्छन् ‘हाम्रो पार्टीका ३५ जना निर्विरोध भैसके’

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना […] The post माधव नेपाल भन्छन् ‘हाम्रो पार्टीका ३५ जना निर्विरोध भैसके’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

हाम्रो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेः नेपाल

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताएका छन्।

३५ सिटमा एकीकृत समाजवादीसँग लड्ने आँट कसैले गरेन : नेपाल

१६ वैशाख, काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको दाबी गरेका छन् । एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको […]

एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधि निर्वाचित भइसके : अध्यक्ष नेपाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना […]

गोरखामा ९ जनप्रतिनिधिहरु निर्विरोध

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा एक वडाध्यक्षसहित ९ जना जनप्रतिनिधि निर्विरोध चयन भएका छन्। वडा नम्बर ६ को अध्यक्ष र ३ जना वडा सदस्यमा एक जनाको मात्र मनोनयन दर्ता भएको हो। अध्यक्षमा सरोज लामा, वडा सदस्यमा सोनाम लामा, थिले ग्याम्जो लामा र डोल्मा लामाले मात्र मनोनयन गराएको स्थानीय निर्वाचन कार्यालयले जानकारी गराएको छ। त्यस्तै, वडा […]

मनाङका १५ जनप्रतिनिधि निर्विरोध, औपचारिक घोषणा हुन बाँकी

काठमाडौं । मनाङका १५ जनप्रतिनिधि निर्विरोध बनेका छन् । वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनका लागि केही पालिकामा वडाध्यक्ष र वडा सदस्य निर्विरोध बनेका हुन् । यद्यपि, निर्वाचन आयोगले भने अन्तिम नामावली प्रकाशन गरी दाबीविरोध सकिएपछि मात्र निर्विरोध घोषणा गर्नेछ । चार गाउँपालिका रहेको मनाङमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका साथै स्वतन्त्र […]