हाम्रो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेः नेपाल

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताएका छन्।

सम्बन्धित सामग्री

जिसस मुगुको प्रमुख र उपप्रमुखमा कांग्रेस निर्विरोध

जिल्ला समन्वय समिति मुगुको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

जिसस मुगुको प्रमुख र उपप्रमुखमा कांग्रेस निर्विरोध

जिल्ला समन्वय समिति मुगुको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

सुदूरपश्चिममा १५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित

कैलाली । सुदूरपश्चिम प्रदेशमा १५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन । सुदूरपश्चिममा नेकपा एमालेका ७, नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका २, एकीकृत समाजवादी र स्वतन्त्रबाट एक-एक जना निर्विरोध भएका हुन् । साथै विभिन्न जिल्लामा दलित महिला सदस्यको कोटामा १२ र महिला सदस्यको कोटामा तीन जना निर्विरोध निर्वाचित भएकाे निर्वाचन आयोगले जनाएकाे छ । […]

पालिका अध्यक्षमा एसको अग्रता, ४५ वडाअध्यक्षमध्ये कांग्रेस एमाले समान (सूचीसहित)

देशभर ३५३ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । यसमध्ये ५२ जना अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष निर्वाचित भएका छन्

३५३ जना निर्विरोध निर्वाचित : एमाले पहिलो, दोस्रोमा कांग्रेस (सूचीसहित)

स्थानीय तहको निर्वाचनमा देशभर ३५३ जनप्रतिनिधि निर्विरोध निर्वाचित छन् ।

स्थानीय तहमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ। निर्वाचन आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सोमबार दिउँसोसम्म देशभरबाट विभिन्न पदमा ३५३ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको जानकारी दिए। त्यसैगरी, १७० दलित महिला सदस्य पदमा उम्मेदवारी दर्ता नै नभएको पनि […]

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ । सोमबार निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले सोमबार दिउँसोसम्ममा देशभरबाट विभिन्न पदमा ३५३ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको बताउनुभयो । त्यसैगरी १७० दलित महिला सदस्य पदमा उम्मेदवारी दर्ता नै […]

माधव नेपाल भन्छन् ‘हाम्रो पार्टीका ३५ जना निर्विरोध भैसके’

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना […] The post माधव नेपाल भन्छन् ‘हाम्रो पार्टीका ३५ जना निर्विरोध भैसके’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

३५ सिटमा एकीकृत समाजवादीसँग लड्ने आँट कसैले गरेन : नेपाल

१६ वैशाख, काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको दाबी गरेका छन् । एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको […]

एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधि निर्वाचित भइसके : अध्यक्ष नेपाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना […]