एससीटी र शुलभ पे बीच भुक्तानी सेवा सञ्चालनसम्बन्धी सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र शुलभ पे (एन क्यास वालेट) वीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनकासम्बन्धी सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र शुलभ पे का प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौतापत्रमा हस्ताक्षेत्र गरे । यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान […]

सम्बन्धित सामग्री

एससीटी र माछापुच्छ्रे बैंकबीच सम्झौता

काठमाडौं । भुक्तानी प्रणाली सेवा प्रदायक स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र माछापुच्छ्रे बैंकबीच बैंकको रेमिट एप वालेटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरेका छन् । सम्झौतापछि प्रयोगकर्ताले रेमिट एपमार्फत स्मार्ट क्यूआर मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन् । ईएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमार्फत भुक्तानी तथा फछ्र्योट गर्ने भएकाले कारोबार सहज, सुरक्षित र भरपर्दो रहने कम्पनीको दाबी छ ।

मोरू डिजिटल वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा

काठमाण्डाै - मोरू डिजिटल वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ । पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल वालेट एपमार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो । यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका १ लाख ६० हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएकाे छ । मोरू वालेट प्रयोगकर्ताले अहिले बिग मार्टमा किनमेल गर्दा मोरू वालेट मार्फत ‘स्मार्ट क्यूआर’  प्रयोग गरी भुक्तानी गर...

स्मार्टच्वाइस र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरे । डिजिटल इकोसिस्टमको […]

गरिमा विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र गरिमा विकास बैंकबीच एससीटी–युपीआई डेबिट कार्डमार्फत भुक्तानी सेवा प्रदान गर्ने सम्झौता भएको छ ।स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा […]

स्माटच्वाइस र गरिमा विकास बैंकबीच सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र गरिमा विकास बैंक लिमिटेडबीच एससीटी–यूपीआई डेबिट कार्ड मार्फत भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा […]

स्माटच्वाईस टेक्नोलोजिज र गरिमा विकास बैंकबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड ) र गरिमा विकास बैंक लिमिटेडबीच एससीटी–युपीआई डेबिट कार्ड मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ ।स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरूप समग्र भुक्तानी प्

एससीटी र मोरु डिजिटलबीच भुक्तानी सेवा सञ्चालन सम्झौता

नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।सो सम्झौतामा स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र पे नेप (मोरू वालेट) का प्रमुख कार्यकारी अधिकृत आशितोष साहबीच हस्ताक्षर भएको हो । मोरू डिजिटल वालेटसँगको यो सहकार्यले […]

स्मार्टच्वाईस टेक्नोलोजिज र सेलपेवीच भुक्तानी सेवाबारे संझौता

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज र सेलपेवीच स्मार्ट क्यूआर भुक्क्तानी सेवाका लागि सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड एससीटी तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमती प्राप्त सेलकम प्रालि (सेलपे) बीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सन्चालनको लागी सम्झौता सम्पन्न भएको हो । स्मार्टच्वाईस टेक्नोलोजिजको काठमाडौंको […]

स्मार्टच्वाइस र एनआईसी एसियाबीच स्मार्ट क्यूआरबाट भुक्तानी गर्ने सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र राष्ट्रियस्तरको ‘क’ वर्गको वाणिज्य बैंक एनआईसी एसियाबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।स्माटच्वाइसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआईसी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा सञ्चालनसम्बन्धी उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् […]