स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र गरिमा विकास बैंकबीच एससीटी–युपीआई डेबिट कार्डमार्फत भुक्तानी सेवा प्रदान गर्ने सम्झौता भएको छ ।स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा […]