काठमाण्डाै - स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा वाणिज्य बैंक-एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत् भुक्तानी सेवा सञ्चालनको लागि सम्झाैता भएकाे छ।
सम्झौता पत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गर्नुभएको हाे।
गएकाे २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएकाे स्मार्टच्वाइस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको एभरेष्ट बै...