काठमाडौं : काठमाडौं उपत्यकासहित देशमा विभिन्न सहरमा जारी निषेधाज्ञा केही हदसम्म खुकुलो बनाएको सरकारले निजी सवारीसाधन जोर-बिजोर गरी सञ्चालन गर्न दिएको छ। तर‚ निजी सवारीसाधन सञ्चालन अनुमति दिने सरकार यस निर्णयप्रति सार्वजनिकि यातायात व्यवसायीहरु भने असन्तुष्ट छन्। सार्वजनिक यातायात राष्ट्रिय महासंघले निजी सवारीसाधन मात्र चलाउन दिएर सरकारले भेदभाव गरेको बताएको छ। काठमाडौंमा पछिल्लोपटक थपिएको निषेधा१ा असार १४ गते सकिँदैछ। त्यसपछि पुनः थप हुन्छ वा हुँदैन