उद्योग व्यवसायीको गुनासो : विद्युत् भएपनि उपयोगी छैन

विराटनगर। विद्युत् प्रसारण लाइन कमजोर भएका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा ‘ट्रिपिङ’ नोक्सानी बढेको भन्दै उद्योगी–व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । ‘सर्किट चेन’ले भार थाम्न नसक्दा बारम्बार दोहोरिने ट्रिपिङले उत्पादनमा समस्या हुने गरेको उद्योगीहरूले गुनासो गरेका हुन् । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले प्रशस्त विद्युत् भएर पनि उपभोग गर्न नसकेको बताए । उनले ठुला–ठुला […]