मेरापिकमा फसेका ३ जनालाई खोङ्मादिङ झारियो, एक जना सम्पर्कविहीन

सोलुखुम्बू : मेरापिक क्षेत्रमा फसेकामध्ये ३ जनाको उद्धार गरी खोङ्‌मादिङ झारिएको छ।एडभेन्चर भिक्टोरी सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार बुधबार बिहान उद्धारका लागि गएका ७ जना क्लाइम्बिङ शेर्पाले मेरालामा फसेका एक बेलायती र दुई जना नेपालीलाई उद्धार गरी खोङ्‌मादिङ झारेएको हो।मंगलबार दिउँसोदेखि त्यहाँ फसेका बेलायती नागरिक स्टू सियन, सोलुखुम्बूको महाकुलुङ–३ का पासाङ छिरिङ शेर्पा र पासाङ शेर्पालाई अहिले खोङ्‌मादिङस्थित क्याम्पमा राखिएको छ।उनीहरु

सम्बन्धित सामग्री

नारायणी नदीमा फसेका २ जनाको सशस्त्र प्रहरीको गोताखोरले गर्‍याे सकुशल उद्धार

काठमाडौं । नारायणी नदीको भंगालोमा फसेका दुई जनालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्धार गरेको छ । शनिबार राति पूर्वी नवलपरासी, गैडाकोट नगरपालिका–६ बुटवल बजारस्थित नारायणी नदीको भंगालोमा माछा मार्ने क्रममा फसेका २ जनालाई करिब ५ घन्टाको प्रयासपछि सशस्त्र प्रहरी बलको गोताखोरले सकुशल उद्धार गरेको हो । माछा मार्ने क्रममा ३ जना फसेकोमा एक जना […]

रुसले मारियुपोल अस्पताल कब्जा गर्दै ४ सय जना बन्धक बनाएको युक्रेनको दाबी

एजेन्सी, २ चैत्र । रुस–युक्रेन युद्धको आज २१ औं दिन हो । रुसले युक्रेनी सहरका नागरिक क्षेत्रमा लगातार बमबारी गरिरहेको छ । आक्रमणमा फसेका भारतीयहरूलाई रुसी सहरबाट पनि फिर्ता ल्याइएको छ । खेरसनमा फसेका ३ जना भारतीयलाई सिम्फेरोपोल र मस्को हुँदै बाहिर निकालिएको थियो । यहाँ, रूसले मारिउपोलको सबैभन्दा ठूलो अस्पताल कब्जा गरेको छ । […]

भारी हिमपातका कारण हुम्लाको तुम्लिङमा ४ विदेशीसहित १२ पर्यटक फसे

काठमाडौं । हुम्लाको तुम्लिङमा १२ जना विदेशी पर्यटक फसेका छन् । हिल्सा र लिमीको ट्रेकिङमा गएका स्लोभेनियाका ४ जना पर्यटक, ३ जना टुरगाइड र ५ जना स्थानीय नागरिक तुम्लिङमा फसेका हुन् । ट्रेकिङबाट सिमकोट फर्कने क्रममा ब्यापक हिमपात भएपछि उनीहरु तुम्लिङमा फसेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभएको छ । हिमपातले सिमकोट फर्कने […]

उत्तराखण्डमा हिमपहिरोः ३ नेपालीसहित १ सय १५ जना वेपत्ताको नाम सार्वजनिक

एजेन्सी । आइतबार भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर वेपत्ता हुने नेपालका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ ।  स्थानीय प्रशासनले सोमबार वेपत्ता हुनेहरुको नाम र ठेगाना सार्वजनिक गरेको हो । वेपत्ता सूचीमा नेपालका ३ जना रहेका छन् । स्थानीय हाइड्रोपावरको सुरुङमा फसेका केही नेपालीहरुको भने उद्दार गरिएको छ । वेपत्ता हुने नेपालीहरुमा सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल रहेका छन् । उनीहरु तीनैजना सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला, टिकापु

१२ घण्टाको पैदल हिँडेर ३ जना साथीले बचाए बाबुछोराको ज्यान

१५ पुस, काठमाडौं । अष्ट्रेलियाको विकट क्षेत्रमा फसेका १० वर्षीय बालक र उनका बाबुलाई तीनजना साथीहरुले १२ घण्टा पैदल हिँडेर बचाएका छन् । गत आइतबार उनीहरु अष्ट्रेलियाको क्विन्सल्याण्डको उत्तर-पश्चिमी क्षेत्रमा यात्रा गरिरहेका थिए । तर, उनीहरु चढेको कार बाढीले जलमग्न भएको सडकको बीचमा फस्यो । हिलोबाट कार बाहिर निकाल्न नसकेपछि उनीहरुको समूहले त्यो रात कारमा […]

सुरूङ भित्र फसेका ३ जना मृत अवस्थामा भेटिए

बझाङ । बझाङको बुंगल नगरपालिकामा निर्माण भैरहेको कालंगा हाइड्रो प्रालीको सुरूङ भित्र फसेका तिन जना मजदूर मृत अवस्थामा फेला परेका...