भारी हिमपातका कारण हुम्लाको तुम्लिङमा ४ विदेशीसहित १२ पर्यटक फसे

काठमाडौं । हुम्लाको तुम्लिङमा १२ जना विदेशी पर्यटक फसेका छन् । हिल्सा र लिमीको ट्रेकिङमा गएका स्लोभेनियाका ४ जना पर्यटक, ३ जना टुरगाइड र ५ जना स्थानीय नागरिक तुम्लिङमा फसेका हुन् । ट्रेकिङबाट सिमकोट फर्कने क्रममा ब्यापक हिमपात भएपछि उनीहरु तुम्लिङमा फसेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभएको छ । हिमपातले सिमकोट फर्कने […]

सम्बन्धित सामग्री

हुम्लामा भारी हिमपात, तीन दिनदेखि हवाई सेवा अवरुद्ध

सिमकोट – हुम्लामा भारी हिमपात भएको छ। आइतबार दिनभर र रातभर हिमपात हुँदा जमिनमा दुई फिटसम्म हिउँ जमेको छ। हिमपातसँगै चिसो बढेपछि हुम्लाको जनजीवन प्रभावित भएको छ। यस्तै, जिल्लामा सञ्चारसम्पर्कसमेत विच्छेद भएको छ। हिमपातका कारण तीन दिनदेखि हुम्लाको हवाई सेवासमेत अवरुद्ध छ। जसका कारण जिल्लाबाहिर जानुपर्ने र जिल्ला आउनुपर्ने यात्रुहरु मर्कामा परेका छन्।

जापानमा हिमपातका कारण १७ जनाको ज्यान गयो

जापानमा भारी हिमपातका कारण १७ जनाकाे ज्यान गएकाे छ । लगातार १० दिनयताकाे हिमपातका कारण दर्जनाैँ घाइते भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ। जापानकाे पश्चिमी  तटका  साथै उत्तरी क्षेत्र होक्काइडोमा भारी हिमपात भइरहेको छ । यहाँकाे जनजीवन अस्तव्यस्त भएको जापानकाे विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन् ।  जापानकाे स्थानीय  सञ्चारमाध्यमका अनुसार  उत्तरपूर्वी  यामागाता क्षेत्रको ओगुनी सहरसहित केही क्षेत्रमा २४ घण्टामा झन्डै एक मिटरसम्म हिमपात भएको छ । ह...

जापानमा हिमपातका कारण १७ जनाको मृत्यु, ९० बढी घाइते

काठमाडौं । जापानमा हिमपातका कारण १७ जनाको मृत्यु भएको छ । केही दिनदेखि जारी हिमपातले त्यहाँको जनजीवन अस्तब्यस्त भएकाे हाे । मौसम जन्य घटनामा ९० जना भन्दा बढी घाइते भएका छन् । हिमपातले विद्युत् आपूर्ति बन्द हुँदा हजारौं सर्वसाधरण अध्यारोमा बस्न बाध्य छन् । जापानकोे पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा लगातार भारी हिमपात भइरहेको […]

जापानमा हिमपातका कारण १७ जनाको मृत्यु

टोकियो, ११ पुस । जापानको ठूलो क्षेत्रमा १० दिनयता परेको भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको छ जापानी अधिकारीले सोमबार बताएका छन् । हिमपातका कारण हजारौं घरमा विद्युत् आपूर्ति बन्द भएको छ । देशको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा हालैका दिनहरूमा लगातार भारी हिमपात भइरहेको छभने सोमबारदेखि बाक्लो हिमपात कम हुने अनुमान गरिएको […]

चीनको बेइजिङलगायत क्षेत्रमा भारी हिमपात र वर्षा, जनजीवन  प्रभावित

चीनको बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेकाे समयमा हिमपात र  वर्षा भएको छ । हिमपातका कारण केही ठाउँमा गाडी चल्न सकेका छैनन् भने बाक्लो हिउँ जम्दा जनजीवन  प्रभावित भएको छ । भारी हिमपात भएपछि शीतकालीन ओलम्पिकका केही खेल समेत  स्थगित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय अधिकारीकाअनुसार विशेष गरी सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकका लागि पुगेका पाहुना तथा आयोजकको सहजीकरणका लागि सहरमा जमेका हिउँ सफा गर्ने काम सुरु गरिएको छ । हिमपातले ओलम्पिकमा सहभागी हुन पुगेका खेलाडी र पाहुन...

संखुवासभाको हिमाली क्षेत्रमा भारी हिमपात

संखुवासभा, माघ २१ । संखुवासभाको हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । तीन दिनदेखि लगतार भएको हिमपातका कारण भोटखोला क्षेत्र, किम्माथांका क्षेत्रमा आवतजावत समस्या भएको छ । चीनसँग जोडिएको नाका भएका कारण किम्माथांकाबाट चीन तिर जाने सडक र सदरमुकाम खाँदवारी आउने सडक अवरुद्ध भएको स्थानीयबासिन्दा पेम्वा नावाले बताउनुभयो । हिमपातका कारण चारफिटसम्म हिउँ जम्दा जनजीवन […]

हिमपातका कारण भीमदत्त र पहलमानसिंह स्वाँर राजमार्ग बन्द

डोटी - हिजाे रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बन्द भएकाे छ ।  लगातारको बाक्लो हिमपातका कारण राजमार्ग ठप्प भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ। राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ । राजमार्ग बन्द भएपछि दजर्नौँ गाडी तथा यात्रुहरु अहिले यहाँको गैरा तथा बुडर बजारमा राकिएका छन् । याे राजमार्ग अन्तर्गतको साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ । यसैगरी डोटीको सिलगढी तथा अछामको साँफे जोड्ने पहलमानस...

पाकिस्तानको पञ्जाबमा भारी हिमपात‚ २१ जनाको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तस्थित मुर्रीमा भारी हिमपात हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। हिमपातका कारण सवारी साधनहरु फस्दा २१ पर्यटकको मृत्यु भएको हो।त्यस क्षेत्रमा एक हजारभन्दा बढी सवारी साधन फसेको जनाइएको छ। हिमपात भएको क्षेत्रमा उद्धार र राहतको काम जारी रहेको अधिकारीहरूले जनाएको छ।पञ्जाब प्रान्तको आकस्मिक उद्धार एजेन्सीका अनुसार मृत्यु हुनेमा एकै परिवारका ८ सदस्यसमेत छन्। मौसम विभागका अधिकारीहरुले मुर्री क्षेत्रमा हिमपात र वर्षा अझै केही समय जारी रहने बताएका छन्।पाकिस्तानका गृहमन्त्री शेख र

भारी हिमपात र बर्षापछि अफगानिस्तानमा सङ्ककालीन अवस्थाको घोषणा

भारी हिमपात र वर्षाले मुलुकलाई मारमा पार्न थालेपछि अफगानिस्तानमा आपतकालीन अवस्थाको घोषणा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वर्षा र हिमपातका कारण आउनसक्ने सङ्कटको सामना गर्न थप तयारीका लागि विपद् व्यवस्थापन राज्य मन्त्रालयका अधिकारीहरूले प्रभावित क्षेत्रका प्रदेश अधिकारीहरूलाई निर्देशन दिएको खामा प्रेसले जनाएको छ । हिउँ र वर्षाको समयमा नागरिकहरूलाई सहयोग गर्न प्रान्तहरूमा सामग्रीहरू पठाइएको […]

डोल्पामा भारी हिमपात, जनजीवन कष्टकर

डोल्पा- डोल्पाको माझफाल गाउँमा भएको भारी हिमपात भएको छ । हिउँ परेपछि हिउँदे बाली राम्रो हुने भएकाले किसान खुशी छन् । तर हिमपातका कारण बढेको चिसोले जनजीवन कष्टकर भएको छ । हिमपातले बाहिर निस्कन सर्वसाधारणलाई समस्या भएको छ ।