सिन्धुलीमा राेशी खोलाको भँगालोले घेरेपछि कुसेश्वर मन्दिरका २५ बटुक र तीन पुजारी फसे (भिडियो)

राेशी खाेलाको भँगालाे बस्ती पसेपछि सिन्धुलीको सुनकाेशी गाउँपालिका– १ स्थित कुसेश्वर मन्दिरमा रहेका २५ जना बटुक र ३ जना पुजारी फसेका छन् ।

सम्बन्धित सामग्री

चन्दननाथका कान्छा पुजारी रमेश भन्छन्,‘भक्तजनको आदरले उत्साहित हुन्छु’

जुम्लाको हिमा गाउँपालिका–४ सिम्तोलीका २४ वर्षीय रमेश न्यौपाने कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा मुख्य पुजारी छन्। उनी अहिलेसम्मकै उमेरले कान्छा पुजारी हुन्।...

एउटा पुजारी र एक किसान

एउटा पुजारी आफ्नो कारबाट कहीँ जाँदै थियो । जाँदै गर्दा उसले बाटोमा एउटा असाधारण रूपले खेतको दृश्य मनमोहक देख्यो र ऊ रोकियो । ऊ कारबाट बाहिर निस्किएर खेतको एकछेउमा उभिँदै मनमनै खेत...

दतात्रयस्थित पुजारी मठ पुनःनिर्माण हुने

भक्तपुर नगरपालिका वडा नं ९ दत्तात्रयस्थित पुजारी मठ पुनः निर्माण हुने भएको छ। मठ पुनः निर्माण विषयमा सम्बन्धित सरोकारवाला र स्थानीयबिच आज छलफल कार्यक्रम भएको छ।...

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ को मूर्ति भित्र्याइयो पुजारी घरमा

काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्राका तीनवटै मूर्तिलाई कोटालटोलस्थित पुजारी घरमा भित्र्याएसँगै यस वर्षको जात्रा सम्पन्न भएको छ ।  कार्तिक कृष्ण तृतीयाका दिन रथयात्रा गरिने तीनवटै मूर्तिलाई पुजारी घरमा भित्र्याइएको पूर्व वडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए । ।मूर्ति भित्र्याएसँगै यो वर्षको जात्रा सबै काम सकिएको छ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रुपमा मानिँदै आएको छ । जात्राका

पुजारी रिहाईको माग गर्दै ब्राह्मण समाजको महेन्द्रनगरमा प्रदर्शन

कञ्चनपुर : प्रहरी हिरासतमा राखिएका पुजारी रिहाईको माग गर्दै शुक्रबार ब्राह्मण समाजले महेन्द्रनगरमा मौन जुलुश निकालेको छ। शिवधाम क्षेत्रमा भेला भएर संघर्ष गठन गरेपछि बजार क्षेत्रमा जुलुश निकालिएको छ।शिवधाम क्षेत्रमा गरिएको भेलाबाट दीर्घराज भट्टको अगुवाईमा संघर्ष समिति गठन गरिएको छ। समिति गठन गरिएपछि शिवधाम क्षेत्रबाट मौन जुलुश निकालेर मदनचोकमा समापन गरिएको छ।संघर्ष समितिका संयोजक भट्टले प्रहरी हिरासतमा रहेका पुजारी सहदेव भट्टलाई सम्मान रिहा गरिनुपर्ने माग राख्दै मौन जुलुश प्रदर्शन गरिएको बता

पशुपतिनाथमा नेपाली पुजारी राख्न ठूलो आँट र साहस चाहिन्छ : गोपाल किराँती

माओवादी कम्युनिस्ट पार्टी नेपालका संरक्षक गोपाल किराँतीले पशुपतिनाथ मन्दिरमा नेपाली पुजारी राख्न ठूलो आँट र साहस चाहिने बताएका छन् । सानो प्रयासले पशुपतिनाथमा भारतीय पुजारी हटाएर नेपाली पुजारी राख्न नसकिने उनको भनाइ छ । २०६५ सालमा पुष्पकमल दाहाल प्रचण्ड सरकारका तत्कालीन संस्कृतिमन्त्रीसमेत रहेका किरातीले पशुपति मन्दिरमा नेपाली पुजारी नियुक्ति गर्दा विवाद भएको थियो । त्यतिबेला किरातीले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा परमानन्द शाक्यलाई नियुक्त गरेपछि भारतीय मूलका मूल भट्ट महाबलेश्वरले

पण्डित पोखरेलद्वारा दलित समुदायबाट मूल पुजारी घोषणा

ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो।

असन अन्नपूर्ण नारायण मन्दिरमा महिला पुजारी

काठमाडौँ / गुठी संस्थान काठमाडौँ शाखा कार्यालयले काठमाडौँ महानगरपालिका–२७ असनस्थित अन्नपूर्ण नारायण मन्दिरको पुजारीमा महिला नियुक्त गरेको छ । शाखाले बिहीबार झालाई नियुक्त गरेको कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिए । झा पहिलो महिला पुजारी भने नभएको कार्यालय प्रमुख सुवेदीले बताए । यसअघि ललितपुरको गोदावरीस्थित पञ्चदेवललगायतका मन्दिरमा पनि महिला पुजारी नियुक्त भइसकेको संस्थानले जनाएको... The post असन अन्नपूर्ण नारायण मन्दिरमा महिला पुजारी appeared first on Purbeli News.

५० वर्षीया महिलाको सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी पक्राउ

भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा मन्दिरमा महिलाको सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई पक्राउ गरिएको छ । पुजारीमाथि प्रहरीले ५० हजारको इनाम घोषणा गरेका थिए । प्रहरीका अनुसार अभियुक्त पुजारी मेवली गाउँमा एक भक्तको घरमा लुकेर बसेका थिए । गाउँलेले पुजारीलाई पक्राउ गरेर प्रहरीलाई सुम्पिएका हुन् । बदायूं जिल्लाको उघैती इलाकामा ५० वर्षीया एक महिलाको सामूहिक बलात्कारपछि हत्या गरिएको थियो । आइतबार बेलुकी महिला पूजा गर्न मन्दिर जाँदा उक्त घटना भएको हो ।

पूजा गर्न गएकी महिलाकोको बलात्कारपछि हत्या, मन्दिरका पुजारी मुख्य अभियुक्त

काठमाडौं / भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा ५० वर्षीया एक महिलाको बलात्कारपछि हत्या भएको छ । महिला आइतबार बेलुका पूजा गर्न जाँदा उनीमाथि यस्तो घटना भएको हो । आरोप मन्दिरका पुजारी र उनका दुई साथीमाथि लागेको छ । प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको दाबी गरेको छ जबकी मुख्य अभियुक्त मन्दिरका पुजारी अहिले पनि प्रहरीको पहुँच... The post पूजा गर्न गएकी महिलाकोको बलात्कारपछि हत्या, मन्दिरका पुजारी मुख्य अभियुक्त appeared first on Purbeli News.