जलविद्युतसँगै विकासको गतिमा ग्रामीण बस्ती

म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार निर्माणलाई तीब्रता दिइएको हो ।

सम्बन्धित सामग्री

सल्यानका ग्रामीण बस्ती : अझै दियालो र सोलारकै भरमा

सल्यान : सबै नागरिकको घरघरमा बिजुली पुर्‍याउने सरकारको लक्ष्य भए पनि सल्यानका ग्रामीण बस्तीहरु अझै दियालो र सोलारकै भरमा छन्।बिजुली नपुगेका र विकट गाउँबस्तीका नागरिक दियालो र सोलारको भरमा जीवन गुजार्न बाध्य भएका हुन्। १० स्थानीय तह रहेको सल्यानमा पालिका केन्द्रहरूसम्म मात्रै विद्युत पुगेको छ।पालिकाभित्रका केही वडा विद्युतीकरण भए पनि अधिकांश ग्रामीण बस्तीहरूमा बिजुली पुग्न नसक्दा सोलारकै भर पर्ने गरेको कुमाख गाउँपालिका-७ तुरतुरेका स्थानीय रामबहादुर चलाउनेले बताए।विद्युतीय पहुँचबाहिर रहेका बस्

सिन्धुलीमा मध्यपहाडी लोकमार्गले ग्रामीण बस्ती विकसित हुँदै

सिन्धुली । सिन्धुलीमा मध्यपहाडी लोकमार्गको निर्माणले सडक आसपासका जनताले घर आगनबाट सवारी साधनमा यात्रा गर्न पाएसँगै विकासका ढोकाहरू खुलेका छन् । सिन्धुलीका गोलन्जोर र फिक्कल गाउँपालिकामा लोकमार्गले स्थानीयको जनजीवनमा परिवर्तन ल्याएको हाे । मध्यपहाडी क्षेत्रका सयौं युवा गाउँमै होटल व्यवसाय गरेर आम्दानी गरिरहेका छन् । साेही क्षेत्रमा होटल मात्र साना–ठूला गरी ३ सय भन्दा बढी […]

सडक सञ्जालले छुँदैछ बाँकेका ग्रामीण बस्तीलाई

बाँकेका ग्रामीण बस्ती नेपालगञ्ज बजारको सडक सञ्जालसँग जोडिँदै गएपछि विकासका पूर्वाधार पनि बढ्दै छन् । कुल २३ वडा रहेको नेपालगञ्ज उपमहानगरपालिकामा अहिले एक सय १६ किलोमिटर सडक कालोपत्र गरिएको छ । ग्रामीण बस्तीमा विकासका पूर्वाधार धमाधम बन्दैछन् । एसियाली विकास बैंकको करिब रु चार अर्बको सहयोगमा नेपालगञ्जमा सडक कालोपत्र र नाला निर्माणले नजिकका गाउँबस्तीलाई नेपालगञ्जसँग नजिकिएको छ । नेपालगञ्ज उपमहानगरको एकीकृत सहरी विकास आयोजनासँगै गाउँपालिकाबाट सञ्चालन भइरहेका सडक कालोपत्रले गति लिएपछि नेपालगञ्ज

पहिलेका चहलपहल बस्ती अहिले सुनसान

सर्लाही : कुनै समय जिल्लाकै प्रमुख हाटबजार र मानिसको अत्यधिक चहलपहल हुने सर्लाहीका दर्जनौँ ग्रामीण बस्ती अहिले भने सुनसान देखिन थालेका छन्।जिल्लाका त्रिभुवननगर, हरिपूर्वा, सङ्ग्रामपुर, पिप्राभित्ता, गोडैता, डाबरी, गैर, सोल्टीलगायत पहिलेका मुख्य बजार क्षेत्र हिजो आज ओझेलमा पर्दै गएको हुन्। पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा भने बजार विस्तार हुने क्रम तीव्र छ।राजमार्ग क्षेत्रबाहेक अन्यत्र उल्लेख्य रुपमा बजार विकास हुन सकेको छैन। जिल्ला सदरमुकामसमेत रहेको मलंगवा बजारमा नै पहिलेको जस्तो चहलप

ग्रामीण बस्ती ओझेलमा पर्दै

कुनै समय जिल्लाकै प्रमुख हाटबजार र मानिसको अत्यधिक चहलपहल हुने सर्लाहीका दर्जनौँ ग्रामीण बस्ती अहिले सुनसान देखिन थालेका छन् । जिल्लाको त्रिभुवननगर, हरिपूर्वा, सङ्ग्रामपुर, पिप्राभित्ता, गोडैता, डाबरी, गैर, सोल्टीलगायत पहिलेका मुख्य बजार क्षेत्र हिजोआज ओझेलमा पर्दै गएका छन् । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा भने बजार बिस्तार हुने क्रम तीव्र छ । राजमार्ग क्षेत्रबाहेक अन्यत्र उल्लेख्य रूपमा बजार विकास हुन सकेको छैन । जिल्ला सदरमुकाम रहेको मलङ्गवा बजारमै पहिलेको जस्तो खासै चहलपहल छैन ।

ओझेलमा पर्दै पुराना ग्रामीण बस्ती

कुनै समय जिल्लाको प्रमुख हाटबजार र मानिसको अत्यधिक चहलपहल हुने सर्लाहीका दर्जनौँ ग्रामीण बस्ती अहिले सुनसान छन् । जिल्लाको त्रिभुवननगर, हरिपूर्वा, सङ्ग्रामपुर, पिप्राभित्ता, गोडैता, डाबरी, गैर, सोल्टीलगायत पहिलेका मुख्य बजारक्षेत्र हिजोआज ओझेलमा पर्दैगएका छन् ।

जुम्लाका यार्सा पाटनमा भिडभाड, गाउँ बस्ती रित्तै

जुम्ला– जुम्लाका स्थानीय यार्सागुम्बा संकलन गर्न पाटनतर्फ लागेका छन् । यहाँका बासिन्दाको मुख्य आर्थिक स्रोत यार्सागुम्बा संकलन सिजन सुरु भएपछि जुम्लाका अधिकांश ग्रामीण बस्ती रित्तिएका छन भने पाटन जानेको लर्को लागेको छ ।  यार्सागुम्बा संकलनको लागि  तातोपानी, गुठीचौर, तिला, पातारासीलगायत ग्रामीण क्षेत्रका सर्वसाधारण पाटनतर्फ जाने गरेका छन् । १ जेठबाट जुम्ला पातारासी क्षेत्रका युवा मात्रै होइन युवायुवती […]

ग्रामीण सडक निर्माणले बस्ती जोखिममा

सिमकोट – समुदायको विकासका लागि मुख्य मेरुदण्ड मानिने सडक निर्माणले ग्रामीण बस्ती जोखिममा परेका छन्। बस्तीमा हुन सक्ने जोखिमलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिँदा वर्षा तथा हिमपातका बेला पहिरोको जोखिमको सम्भावना बढेको हो। ताँजाकोट–१ को काँडगाउँका स्थानीय हिक्मतजंग खड्काले तीन वटाभन्दा बढी बस्ती जथाभावी ग्रामीण सडक निर्माण कार्यले जोखिममा परेको जानकारी दिए। उनले विकासका […]

भूकम्पपछि जस्तापातामय बन्यो ग्रामीण बस्ती

लमजुङ– भूकम्पपछि लमजुङमा पुनर्निर्माण भएका अधिकांश घरमा जस्ता पाताको छाना हालिएपछि ग्रामीण भेग रङ्गिन देखिन थालेको छ । पहिले गाउँमा खरले छाएका देखिने घर अहिले रङ्गिन जस्ताले टल्किन थालेका छन् । झट्ट हेर्दा ग्रामीण बस्तीको मुहार फेरिएको देखिए पनि स्थानीय बासिन्दाको आर्थिक अवस्था भने उस्तै रहेको छ । दुधपोखरी गाउँपालिका २ का वडाध्यक्ष गोविन्द दवाडीले […]

भूकम्पपछि जस्तापातामय बन्यो ग्रामीण बस्ती

लमजुङ– भूकम्पपछि लमजुङमा पुनर्निर्माण भएका अधिकांश घरमा जस्ता पाताको छाना हालिएपछि ग्रामीण भेग रङ्गिन देखिन थालेको छ । पहिले गाउँमा खरले छाएका देखिने घर अहिले रङ्गिन जस्ताले टल्किन थालेका छन् । झट्ट हेर्दा ग्रामीण बस्तीको मुहार फेरिएको देखिए पनि स्थानीय बासिन्दाको आर्थिक अवस्था भने उस्तै रहेको छ । दुधपोखरी गाउँपालिका २ का वडाध्यक्ष गोविन्द दवाडीले […]