नारीमाथि एसिड प्रहार गर्नेलाई फाँसी दिने सजाय हुनुपर्छ : मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन जरुरी रहेको धारणा व्यक्त गरेका छन् ।अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा सोमवार जनकपुरमा आयोजित सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण समारोहमा मुख्यम...