आज आउला भोलि आउला भनेर कुर्दाकुर्दै उनको पैसा फिर्ता भएन, हाल उनको निधन भैसकेको छ । एक महिना अघि उनको निधन भएको हो । उनले सिभिल सहकारीमा ८१ लाख रुपैयाँ राखेका हुन् । ‘दु:ख पर्दा सहयोग होला आफ्नो बचतबाट प्रतिफल प्राप्त होला भनेर जम्मा गरेको रकम पनि आएन’, उनको भनाइ उदृत गर्दै एक आफन्तले भने ।