काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले छाडेपछि पार्टी थप एकताबद्ध भएको दाबी गरेका छन्। आफ्नो पक्षले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘देश बनाउन नसक्ने तत्वहरू पार्टी छाडेर बाहिरिएको छन्, पार्टी छाडेर बाहिरिनेहरूले सरकार विरुद्ध डम्फू बजाइरहेका छन्।’संसद विघटन र चुनाव गराउने काम भन्ने प्रतिगमन हो भने कस्तो प्रणाली चाहिएको हो भनी प्रश्न गर्दै ओलीले भने, ‘देश बनाउने कुरा नभएर एक जनालाई प्रधानमन्त्री र अर्कोल