बारबर्दियाले आफ्नै खर्चमा वर्षमा एक डाक्टर उत्पादन गर्ने

बर्दिया : बारबर्दिया नगरपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबिबिएस डाक्टर पढाउने भएको छ। नगरका विद्यार्थीमध्ये एक जना गरिब, विपन्न तथा जेहेन्दर विद्यार्थीलाई एमबिबिएस पढाउने कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ। विज्ञान विषय लिएर १२ कक्षा पास गरी एमबीबीएस पढ्न प्रवेश परीक्षामा नाम निकाल्न सफलमध्ये एकलाई यो अव...

सम्बन्धित सामग्री

नेपालगन्ज मेडिकल कलेजबाट तीन हजार बढी डाक्टर उत्पादन

लर्डबुद्ध एजुकेसनल एकेडेमी लिमिटेडअन्तर्गतको नेपालगन्ज मेडिकल कलेजबाट तीन हजार बढी डाक्टर उत्पादन भएका छन्।

नेपालगन्ज मेडिकल कलेजबाट तीन हजार बढी डाक्टर उत्पादन

लर्डबुद्ध एजुकेसनल एकेडेमी लिमिटेडअन्तर्गतको नेपालगन्ज मेडिकल कलेजबाट तीन हजार बढी डाक्टर उत्पादन भएका छन्।

डाक्टर उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिन्छ: सांसद शर्मा

प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले डाक्टरको उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिने भएकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।...

डाक्टर उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिन्छ: सांसद शर्मा

प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले डाक्टरको उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिने भएकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।...

जुम्ला पुगेर प्रचण्डले भने- कर्णाली प्रदेशमा प्रतिगामीहरूलाई शून्य बनाइदिनुस्

‘कर्णालीमा पहिले बिरामी ओसारिन्थ्यो, अहिले डाक्टर उत्पादन गरेर देशभरिका बिरामीलाई उपचार गर्न पठाउन सक्ने भइसकेको छ,’ प्रचण्डले भने

‘एमबीबीएस’ पढाउन गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबीबीएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए । आगामी २०७९/८० आर्थिक वर्षको बजेटबाट एमबीबीएस पढाउनको लागि रु २० लाख बजेटसमेत गाउँपालिकाले वि

नवनिर्वाचित जनप्रतिनिधिका थरीथरीका निर्णय !

सुर्खेतको  लेकवेशी नगरपालिकाका नवनिर्वाचित प्रमुख उमेश पौडेलले पदभार ग्रहण गर्दैगर्दा प्रत्येक वर्ष पालिकाभित्रको एक जनालाई डाक्टर पढाउने निर्णय गरे । आफ्नो पाँच वर्षे कार्यकालको अवधिमा पाँच जनालाई डाक्टर पढाउने र नगरपालिकाभित्रै बसेर सेवा गराउने उद्देश्यका साथ उनले यस्तो निर्णय गरेका हुन् ।‘पालिकाभित्र डाक्टर भए पनि बाहिरको डाक्टर बस्न मान्दैनन् । त्यही भएर आफै डाक्टर उत्पादन गर्ने, यहीँको सेवामा लगाइने छ,’ उनले उक्त निर्णयको औचित्य पुष्टि गर्दै भनेका छन् ।महावु गाउँपालिका दैले

हामी कस्ता डाक्टर उत्पादन गर्दैछौं?

चिकित्सा शिक्षा अयोगले गत शुक्रबार (चैत १८ गते) सञ्चालन गरेको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सरकारी छात्रवृत्तिमै मेडिकल शिक्षा अध्ययन गरिरहेका अब्बल विद्यार्थी नै नक्कली परीक्षार्थीका रूपमा पक्राउ परेका छन्।...

अब जुम्लामा एमबीबीएस

काठमाडौं। अब जुम्लामा डाक्टर पढ्न पाइने बाटो खुला भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगबाट स्वीकृति मिलेसँगै कर्णालीमा डाक्टर उत्पादन हुने भएको हो। जेठ २९ गतेको आयोगको बैठकले प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरुआत गर्न स्वीकृति दिने निर्णय गरेको हो। चालु आर्थिक वर्षको शैक्षिक शत्रभित्रै कार्यक्रम सञ्चालन हुने आयोगले बताएको छ।

मेडिकल कलेज: डाक्टर उत्पादन गर्ने नाफामुलक फ्याक्ट्री

आर्थिक लाभको प्रलोभनमा हजारौंको संख्यामा फ्याक्ट्री प्रडक्टझैं गरी डाक्टर किन उत्पादन गरिरहेका छौं? उत्कृष्ट १००० लाई डाक्टर बनाउनुभन्दा ५०० मात्र छानेको भए नेपाली डाक्टरको गुणस्तरमा बृद्धि हुने थियो कि? पैसा बढी तिर्दैमा मेडिकल कलेज भर्नामा प्राथमिकता पाउने नभइदिए अब्वल विद्धार्थीले त्यो मौका पाउँथे कि?