सुर्खेतको लेकवेशी नगरपालिकाका नवनिर्वाचित प्रमुख उमेश पौडेलले पदभार ग्रहण गर्दैगर्दा प्रत्येक वर्ष पालिकाभित्रको एक जनालाई डाक्टर पढाउने निर्णय गरे । आफ्नो पाँच वर्षे कार्यकालको अवधिमा पाँच जनालाई डाक्टर पढाउने र नगरपालिकाभित्रै बसेर सेवा गराउने उद्देश्यका साथ उनले यस्तो निर्णय गरेका हुन् ।‘पालिकाभित्र डाक्टर भए पनि बाहिरको डाक्टर बस्न मान्दैनन् । त्यही भएर आफै डाक्टर उत्पादन गर्ने, यहीँको सेवामा लगाइने छ,’ उनले उक्त निर्णयको औचित्य पुष्टि गर्दै भनेका छन् ।महावु गाउँपालिका दैले