संसद्को आयु ओली सरकारको भविष्यमा निर्भर

संसदबाट विश्वास गुमाए पनि संविधानको धारा ७६ (३) बाट ठूलो दलको हैसियतले फेरि प्रधानमन्त्री बनेका केपी ओलीको सरकारको भविष्यबारे यतिबेला माधव नेपाल समूह र जसपाको ठाकुर समूह निर्णायक देखिन्छ। नेपाल समूह र जसपा ठाकुर समूहले विश्वासको मतको पक्षमा मतदान गरेपछि ओलीले दुई वर्षसम्म सत्ता चलाउन सक्नेछन्। तर, बीचबाटोमा जसपा बाहिरिएमा धारा ७६ को कुनै धाराबाट पनि प्रधानमन्त्री बन्न नसक्ने अवस्था आएमा संसद् विघटन हुनेछ।  प्रधानमन्त्री ओलीको अन्तिम उद्देश्य पनि संसद् विघटन गरेर मध्यावधिमा नै जाने हो,

सम्बन्धित सामग्री

भविष्यमा पीडा दिन सक्ने ट्याटु

ट्याटु खोप्ने रहर गरेर मात्रै हुँदैन । खोप्नुअघि गम्भीर ढंगले सोच्न जरुरी छ । कतिपयले आवेगमा आएर ट्याटु खोपाएका हुन्छन् । त्यसरी खोप्दा तत्कालका लागि आनन्द मिल्छ । तर, भविष्यमा पीडा पनि निम्तिन सक्छ ।...

दीपकराज गिरीले भने- भविष्यमा राजनीतिमा आउँछु, तर फिल्म क्षेत्र छाड्छु

काठमाडौं । निर्माता तथा अभिनेता दीपकराज गिरीले भविष्यमा राजनीतिमा आउनु परे फिल्म क्षेत्र नै छाडेर लाग्ने बताएका छन् । आइतबार काठमाडौं क्षेत्र नम्बर ९ को दहचोक खहरे केन्द्रबाट मतदान गरेपछि उनले आफूले राजनीतिक र सामाजिक मुद्दामा बोलिरहेको बताए । तर अहिले भने आफू अर्धमौन अवस्थामा रहेको दीपकले बताए । ‘राजनीतिक विषयमा बोलिरहेको छु, अहिले अर्धमौन […]

भविष्यमा स्वर्ण जित्ने गरी तयारी गर्छु : प्राप्ती बतास

१२ भदौ, काठमाडौं । मलेसियामा सम्पन्न इन्टरनेसनल फेडेरेसन अफ मुवा थाई (आइएफएमए) वर्ल्ड युथ गेम्समा २ पदक जितेकी मार्सल आर्ट खेलाडी प्राप्ती बतासले आफ्नो लक्ष्य भविष्यमा स्वर्ण पदक जित्ने रहेको बताएकी छन् । मलेसियामा साउन २४ देखि भदौ ४ गतेसम्म भएको युथ गेम्समा प्राप्तीले एक रजत र एक कास्य पदक जितेकी थिइन् । उनले आइएफएमए […]

आजका बालबालिका नै भविष्यमा नेपाल–चीन मित्रताका परिपूरक : विदेश विभाग प्रमुख लिउ

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले आजका बालबालिका नै भविष्यमा नेपाल–चीन मित्रताका परिपूरक भएको बताएका छन्। सोमबार वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन परियोजनाको उद्घाटन गर्दै उनले राम्रो...

नयाँ एआई प्लेटफर्म विकास गर्दै मेटा, भविष्यमा रोबोटले जटिल शल्यक्रिया गर्न सक्ने

केही दिन अगाडि मेटाका संस्थापक मार्क जुकरबर्गले भविष्यमा रोबोटले विभिन्न जटिल कामहरु सहज रुपमा गर्न सक्ने बारे पोस्ट गरेका थिए । मेटाको नयाँ एआई प्लेटफर्मको परिचय दिदैँ उनले भविष्यमा रोबोटले जटिल शल्यक्रिया देखि स्मार्ट प्रोस्टेटिक जस्ता सबै कार्य गर्न सक्ने बताए । मेटाको एआई प्लेटफर्मको नाम मियो सुट रहेको छ । यसले एआईलाई जटिल कार्यहरु सहजै गर्न मद्दत...

धर्तीको त्यो खजाना जसका लागि भविष्यमा सुरु हुनसक्छ युद्ध

तेल र ग्यास यतिबेला संसारभरी विभिन्न विवादको कारण बनेको छ तर भविष्यमा यो होड केही अन्य खनिजका लागि पनि हुनसक्छ ।कुरा आठ मार्चको हो । बिहान ५ बजेर ४२ मिनेटमा निकलको मूल्य यति तीब्र गतिमा बढ्न सुरु भयो कि लण्डन मेटल एक्सचेन्जमा हलचल मच्चियो ।१८ मिनेट भित्रै निकलको मूल्य एक लाख डलर प्रति टन पुगेको थियो । यसका कारण निकलको काम रोक्नुसमेत पर्यो ।यस्तै, यो रेकर्ड तोड्नु अघि नै निकलको मूल्यमा पछिल्लो २४ घण्टामा २५० प्रतिशतको वृद्धि भएको थियो ।रुसले युक्रेनमाथि हमला गरेपछि बजारमा धातुको ठूलो संकट प

भविष्यमा देखिने महामारी थप घातक हुनसक्ने वैज्ञानिकको चेतावनी

अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन बनाउने प्राध्यापकले भविष्यमा देखिने महामारी वर्तमान कोरोना संकटभन्दा पनि घातक हुने चेतावनी दिएकी छिन् । प्राध्यापक डेम सारा गिल्बर्टले ४४ औं रिचर्ड डिम्बलबी लेक्चरमा महामारीको तयारीका लागि थप कोषको आवश्यकता भएको बताउँदै यसो गरे मात्रै प्रकोप रोक्न सक्ने बताएकी छिन् ।उनले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनमाथि भ्याक्सिनको प्रभाव कम हुनसक्ने पनि चेतावनी दिएकी छिन् । गिल्बर्टका अनुसार जबसम्म यो नयाँ भेरियन्टबारे थप जानकारी प्रकाशित हुँदैन तबसम्म