केही दिन अगाडि मेटाका संस्थापक मार्क जुकरबर्गले भविष्यमा रोबोटले विभिन्न जटिल कामहरु सहज रुपमा गर्न सक्ने बारे पोस्ट गरेका थिए ।
मेटाको नयाँ एआई प्लेटफर्मको परिचय दिदैँ उनले भविष्यमा रोबोटले जटिल शल्यक्रिया देखि स्मार्ट प्रोस्टेटिक जस्ता सबै कार्य गर्न सक्ने बताए ।
मेटाको एआई प्लेटफर्मको नाम मियो सुट रहेको छ । यसले एआईलाई जटिल कार्यहरु सहजै गर्न मद्दत...