काठमाडौं । एमसीसीविरुद्ध विभिन्न ६ वामपार्टी र दुई मोर्चाका साथ संघर्षमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजनीतिक सक्रियता बढाएका छन् । गत आइतबार प्रतिनिधि सभाले अमेरिको सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई व्याख्यात्मक घोषणासहित पारित गरेपछि विप्लवले सक्रियता बढाएका हुन् । जनस्तरमा व्यापक चासो रहेको र विरोध भइरहेको एमसीसीलाई संसदले […]
The post झलनाथ, नारायकाजीदेखि बिजुक्छेसम्म विप्लवको भेटवार्ता, किन बढाए सक्रियता ? appeared first on राजधानी राष्ट्रिय दैनिक.