पोखरा । मौखिक र लिखित सहमतिका बाबजुद अर्थ मन्त्रालय नपाएका जनता समाजवादी पार्टीका विना विभागीय मन्त्री हरिशरण आचार्यले अन्ततः उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी लिएका छन् ।
गत जेठ २९ गते गठबन्धनको सरकार बनेपछी काङ्ग्रेसका कृष्णचन्द्र नेपाली (पोखरेल) नेतृत्वको सरकारमा उनले मन्त्रीपदको सपथ लिएका थिए ।
तर, जसपाको विभिन्न चारबुँदे मागलाई...