विराटनगर: कृषि राज्य मन्त्री सरिता प्रसाईसहित प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा ३ महिला निर्विरोध निर्वाचित भएका छन्। नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य उम्मेदावारी दिएकी राज्यमन्त्री प्रसाईंसहित वाम गठबन्धनका २ जना निर्विरोध छानिएका हुन्।
वाम गठबन्धनका तर्फबाट निर्विरोध चुनिनेमा एमालेका नैनकला ओझा र माओवादी केन्द्रका वीना पोखरेल