काठमाडाैँ – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको संचालक समितिको अध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्। यस्तै, कम्पनीको २६औं वार्षिक साधारण सभाबाट आगामी ४ वर्षको लागि संस्थापक समूहबाट ४ जना र सर्वसाधरण समूहबाट २ जना संचालक पदमा निर्विरोध निर्वाचित भएका छन्। संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल तथा सर्वसाधरण समूहबाट राजेन्द्र […]