बेमौसमी वर्षाका कारण हालसम्म ३६ जनाको मृत्यु : ३२ जना बेपत्ता, ४०० विस्थापित

काठमाडौं : आइतवारबाट परेको अविरल वर्षाका कारण हालसम्म ३६ जनाको ज्यान गएको छ। असोज ३१ गते आइतवारबाट सुदूरपश्चिम लगायत देशका अधिकांश पहाडी जिल्लामा मुसलधारे वर्षा भएको थियो। वर्षाका कारण डोटी, बैतडी, कैलाली, कञ्चनपुरमा ठुला तथा साना बाढी र पहिरोले मानवीय क्षति गरेको थियो। बाढी पहिरोबाट सुदूरपश्चिममा हालसम्म बैतडीमा ४ जना…

सम्बन्धित सामग्री

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १११ पुग्यो

आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।  साथै १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ ज

३ को मृत्यु, ३० बेपत्ता ३५ घर विस्थापित

म्याग्दी : वर्षाका कारण विभिन्न स्थानहरुमा गरी ३२ जना बेपत्ता भएका छन् भने ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले दिएको पछिल्लो जानकारीअनुसार धौलागिरि गाउँपालिका ६ मराङमा २१,मालिका गाउँपालिका ७ बिममा ८ जना र मालिका ६ दुखु खोलाले बगाएर एक जना महिला वेपत्ता हुनुभएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवे...

अविरल वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या बढ्यो

केही दिनदेखि भएको अविरल वर्षाका कारण नेपालका विभिन्न स्थानमा कम्तीमा ४५ जनाको ज्यान गएको र ३२ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।