हेटौंडाः नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।
पार्टी सभापति शेरबहादुर देउवा पक्षका बानियाँ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै वाग्मती कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन्।
बानियाँले १०८५ मत पाएका छन्। केसीले ९२७ मत पाएका छन्।
दोस्रो चरणको मतदानमा उनलाई भीमसेनदास प्रधान समूहले…
धनकुटा – नेपाली कांग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन्। देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले पराजित गरेका हुन्। बुधबार बिहान सार्वजनिक मत परिणामअनुसार राईले ५०४ मत प्राप्त गर्दा फागोले ४७० मत पाए। उपसभापतिमा सुनिल डंगोलले ४६६ र निर्मल ओझा ४३० मतसहित विजयी भएका छन्। डंगोल देउवा पक्षका हुन् भने […]
बुटवल : नेपाली कांग्रेस कपिलवस्तुको सभापतिमा अब्दुल कलाम निर्वाचित भएका छन्। मंगलबार बिहान सम्पन्न भएको मतगणना अनुसार कलामले उनका प्रतिस्पर्धी राजेश आचार्यलाई १०९ मत अन्तरले पराजित गरेका हुन्।
जिल्ला सभापतिको लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कलाम र पार्टी सभापति शेरबहादुर देउवा पक्षका आचार्यबिच प्रतिस्पर्धा भएको थियो। कुल खसेको एक…
काठमाडौं । नेपाली कांग्रेस कपिलबस्तु सभापतिमा रामचन्द्र पौडेलनिकटका अब्दुलकलाम खाँ निर्वाचित हुनु भएको छ । उहाँले नौ सय २८ मत ल्याउनु भई सभापतिमा निर्वाचित हुनु भएको हो । सभापतिका अर्का उम्मेदवार संस्थापन पक्षका राजेश आचार्यले आठ सय १९ मत ल्याउनु भएको छ । कपिलबस्तु कांग्रेसको कार्यसमितिका अधिकांश पदमा पौडेल पक्षका नेताले जित्नु भएको छ ।
काठमाडौं । नेपाली कांग्रेस गुल्मीको सभापतिमा पौडेल पक्षका खिलध्वज पन्थी निर्वाचित भएका छन् । आइतबार भएको पुनः मतदानमा पन्थीले देउवा पक्षका बेदबहादुर थापा मगरलाई ८८७ मत अन्तरले पराजित गरेका हुन् । पन्थीले एक हजार २७१ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी थापा मगरले ३८४ मत मात्रै ल्याएका थिए । पन्थी निर्वतमान जिल्ला कार्य समिति सचिव […]
दैलेख : नेपाली कांग्रेसको दैलेख जिल्ला सभापतिमा मणिराम रेग्मी विजयी भएका छन्।१४औँ महाधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनमा सभापतिसहित पदाधिकारीमा पौडेल पक्ष विजयी भएको छ। पौडेल पक्षका उम्मेदवार रेग्मी ३७ मत अन्तरले सभापतिमा विजयी भएका हुन्।सभापतिमा विजयी रेग्मीले ७ सय ९१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी घनश्याम भण्डारीले ७ सय ५४ मत प्राप्त गरे। यस्तै उपसभापतिमा पनि पौडेल पक्षका नवराज साही र सीताकुमारी साही विजयी भएका छन्।नवराजले ७ सय ४१ मत प्राप्त गरेका छन् भने स
११ मंसिर,बुटवल । नेपाली कांग्रेस पाल्पाको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हिमालदत्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले पार्टी संस्थापन पक्षका कृष्णप्रसाद बस्याललाई झण्डै तेब्बर मत अन्तरले पराजित गरेका हुन् । निर्वाचनमा १ हजार ३१३ मत खसकोमा श्रेष्ठले ८९० मत प्राप्त गर्दा बस्यालले ३८१ मत पाएका छन् । जिल्ला कार्यसमितिको सबैजसो पदमा श्रेष्ठ प्यानलकै […]
रुकुम (पूर्व) : नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोरकुमार आचार्य निर्वाचित भएका छन्। सभापतिका अर्का उम्मेदवार मानबहादुर खत्रीलाई ६२ मतले पछि पार्दै आचार्य निर्वाचित भएका हुन्। आचार्यले ५ सय २ मत पाए भने खत्रीले ४ सय ४० मत पाए।मंगलबार रातिदेखि थालिएको मत गणना र बुधबार दिउँसोसम्म पदाधिकारीको मात्रै नतिजा सार्वजनिक भएको हो। सभापतिमा निर्वाचित आचार्य पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्।पूर्वमन्त्रीसमेत रहेका यसअघिका जिल्ला सभापति अमरसिंह पुन मगर प्रदेश समितिको सभापतिमा उम्म
काठमाडौं : नेपाली कांग्रेस दोलखाको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बर्मा लामा विजयी भएका छन्। पहिलो चरणको निर्वाचनमा चार जना उम्मेद्वार रहेकोमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचनबाट उनी सभापतिमा निर्वाचित भएका हुन्।
सोमवार भएको मतदानमा लामाले ८७७ मत पाए। उनका प्रतिद्वन्द्वी तारा खड्काले ४८५ मत…