नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्र बानियाँ निर्वाचित

हेटौंडाः नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा पक्षका बानियाँ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै वाग्मती कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन्। बानियाँले १०८५ मत पाएका छन्। केसीले ९२७ मत पाएका छन्।  दोस्रो चरणको मतदानमा उनलाई भीमसेनदास प्रधान समूहले…

सम्बन्धित सामग्री

मन्दीबाट जोगिन समानुपातिक प्रणाली खारेज गरौं : इन्द्र बानियाँ

मेलम्ची : नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले मुलुकमा रहेको समानुपातिक प्रणाली खारेज गर्नुपर्ने बताएका छन्। शनिवार सिन्धुपाल्चोक कांग्रेस क्षेत्र २ ले गुफाडाँडामा आयोजना गरेको वनभोज कार्यक्रममा बानियाँले उक्त धारणा राखेका हुन्। अहिले देशको अर्थतन्त्र देखिएको मन्दीपनलाई सुधार गर्न भएपनि समानुपातिक प्रणाली हटाउनुपर्ने उनको तर्क थियो। 'समानुपातिक प्रणालीलाई खारेज…

जितेपछि इन्द्र बानियाँ श्रीमतीसहित मन्दिर दर्शन गर्न पुगे

कामठाडौं, ८ मंसिर । मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट निर्वाचित भएपछि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ आज भुटनदेवी मन्दिर दर्शन गर्न पुगेका छन् । बिहीबार श्रीमती दिपासहित मन्दिर दर्शन गर्न पुगेका हुन् । बुधबार सार्वजनिक नतिजाअनुसार बानियाँले निकटतम प्रतिद्धन्द्धी एमालेका लालबहादुर थापामगरलाई ७ सय ८२ मतको अन्तरले पराजित गर्दै […]

मकवानपुरबाट प्रदेशसभामा कांग्रेसका इन्द्र बानियाँ निर्वाचित

७ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा निर्वाचित भएका छन् । उनले १८ हजार ७१७  मत ल्याउँदै नेकपा एमालेका लालबहादुर थापामगरलाई पराजित गरे । थापाले १६ हजार ९३५ मत प्राप्त गरे । मकवानपुर-२ को प्रदेशसभा २ मा तीन स्वतन्त्रसहित १० जना उम्मेदवारी थिए […]

इन्द्र बानियाँ चढेको गाडीमा ढुंगा प्रहार

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्र बानियाँ चढेको गाडीमा ढुंगा प्रहार भएको छ । मकवानपुर–२ प्रदेशसभा क्षेत्र–२ का गठबन्धनका साझा उम्मेदवार बानियाँको गाडी हेटौडाँ–१९ दालिमटारमा तोडफोड भएको हो । ढुंगाले लागेर बानियाँको गाडीको अगाडीको सिसा फुटेको छ । घटनाको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले जिम्मा लिएको छ ।

संघीयता सबै वर्गको पहिचान हो : इन्द्र बानियाँ

काठमाडौं, ८ असोज । सत्तारुढ दल नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले शान्तिप्रक्रियाका अधुरा कामहरु अगाडी नबढाएपछि माओवादी केन्द्रले एमालेको साथ छाड्न परेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेस प्रथम नागार्जुन नगर सम्मेलनको अवसरमा बोल्दै बानियाँले केपी शर्मा ओलीले विभिन्न तरिकाले पुष्पकमल दाहाल प्रचण्डलाई समाप्त गर्न खोजको आरोप लगाए । कांग्रेस बाग्मती प्रदेशका संदसीय […]

स्थापित महा हावादारी, सुनिता कलेज पढ्दै गरेकी नानी : इन्द्र बानियाँ

काठमाडौं : नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले गठबन्धनलाई मत नहाल्ने कांग्रेसी नै नहुने बताएका छन्। आज शान्ति बाटिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एउटा पार्टीको चुनाव चिह्नमा अर्को पार्टीले मत हाल्ने अभ्यास भइसकेको दाबी गरे। ‘एउटा पार्टीले अर्को पार्टीलाई भोट दिने प्राक्टिस भइसक्यो। रुखले कलम, कलमले रुखमा…

१४औं महाधिवेशनबाट ऊर्जा बोकेर जाऔँ : इन्द्र बानियाँ

काठमाडौँ-  नेपाली कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्र बानियाँले १४औँ महाधिवेशनपछि आमकांग्रेसजन उत्साह र ऊर्जाका साथ जाने अपेक्षा व्यक्त गरेका छन् । कांग्रेसले अहिलेसम्म भएका सबै परिवर्तनको नेतृत्व गरेकाले अब विवाद र तिक्तता राखिरहनु अनावश्यक भएको उनले बताए । उनले आगामी निर्वाचनमा कांग्रेस एकढिक्का भए सफलता प्राप्त गर्ने उल्लेख गरे । कांग्रेसको उद्घाटन सत्र कार्यक्रम जारी […]

बानियाँ र केसीलाई एकता र सहमतिमा अगाडी बढ्न भीमसेन दासको सुझाव

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेस नेता तथा बाग्मती प्रदेशका उम्मेदार भीमसेन दास प्रधानले सहमतिको सन्देश दिन प्रतिस्पर्धामा रहेका इन्द्र बानियाँ र जगदिश नरसिंह केसीलाई एकता र सहमति गर्न सुझाव दिएका छन् । संघीय संरचना अनुरुप नेपाली कांग्रेसको १४औं महाधिवेशनको पहिलो प्रदेश अधिवेशनमा बाग्मती प्रदेशबाट पराजित भएका प्रधानले  प्रतिस्पर्धामा रहेका बानियाँ र केसीलाई एकता र […]

कांग्रेस वाग्मती प्रदेश सभापतिमा उम्मेदवारी दिँदै इन्द्र बानियाँ

काठमाडौं : नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश अधिवेशनमा प्रदेश सभापति पदको उम्मेदवार बन्ने बताएका छन्। कांग्रेसको नीति र नेताको आदर्शलाई आत्मसाथ गर्दै कांग्रेसभित्रका चुनौतीलाई अवसरमा बदल्न प्रदेश सभापतिमा उम्मेदवारी दिन उनले बताए। मंसिर १६ र १७ गते हुने हेटौंडामा हुने प्रदेश अधिवेशन…