दोस्रो सन्तानको रुपमा विराट-अनुष्कालाई पुत्रलाभ

काठमाडौं । विराट कोहली र अनुष्का शर्मा फेरि अभिभावक बनेका छन् । अनुष्काले फेब्रुअरी १५ मा छोरालाई जन्म दिएकी हुन् । यो दम्पतीले सामाजिक संजालमार्फत आफूहरुले दोस्रो सन्तानलाई स्वागत गरेको जनाएका छन् । दम्पतीले छोराको नाम अकाय राखेका छन् । यसको अर्थ निराकार वा पूर्णिमा वा पूर्णिमाको प्रकाश भन्ने हो । उनीहरुको पहिलो सन्तानको रुपमा […]

सम्बन्धित सामग्री

विराट-अनुष्काका दोस्रो सन्तान अकाय भारतीय कि बेलायती ?

काठमाडाैं । सेलिब्रेटी दम्पती अनुष्का शर्मा र विराट कोहलीले फेब्रुअरी १५ अर्थात फागुन ३ मा आफ्नो दोस्रो सन्तानको रुपमा छोरा अकाय प्राप्त भयाे । विराटलाई पुत्रलाभ भएको चर्चा एकातर्फ छँदैछ, सँगै उनका छोरा अकायको नागरिकतालाई लिएर थप चर्चा चलेकाे छ । विराट पत्नी अनुष्काले लण्डनको एक अस्पतालमा छोरा अकायलाई जन्म दिएकी थिइन् । लण्डन पुगी […]

गायक प्रकाश सपुतलाई दोस्रो सन्तानको रुपमा पुत्रलाभ

गायक प्रकाश सपुतको दोस्रो सन्तानको रुपमा पुत्रलाभ भएको छ । सपुतको छोरा भएको उनकी दिदी शान्ति सुनारले जानकारी दिइन् ।उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । उनीहरुको सात वर्षअघि पहिलो सन्तान छोरी भएकी थिइन् ।

दयाहाङ राईलाई दोस्रो पुत्रलाभ

अभिनेता दयाहाङ राईको दोस्रो सन्तान छोरा भएको छ । उनकी पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी हुन् ।दयाहाङको यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १० वर्षपछि दयाहाङ पुनः बुवा बनेका हुन् । छोरा भएपछि उनी सुटिङबाट अस्पताल पुगेका छन् ।२०६५ सालमा विवाह गरेका दयाहाङ र बेनुकाको २०६९ सालमा पहिलो सन्तानको रुपमा छोराको जन्म भएको थियो । गायिका समेत रहेकी बेनुका पछिल्लो समय घर सम्हाल्दै आएकी छन् ।

अभिनेत्री ऋचा शर्मा बनिन् आमा

काठमाडौं: अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ। पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएर आमा बनेकी हुन्। कमेडी च्याम्पियनले फेसबुक पेजमार्फत ऋचाले छोरा पाएको पुष्टि गरेको हो। साथै उनलाई कमेडी च्याम्पियन टिमले बधाईसमेत दिएको छ। ऋचा कमेडी च्याम्पियनको सिजन १ देखि नै निर्णायको भूमिकामा छिन्। उनले एकसाताअघि मात्रै आमा बन्ने दिन…