विराट-अनुष्काका दोस्रो सन्तान अकाय भारतीय कि बेलायती ?

काठमाडाैं । सेलिब्रेटी दम्पती अनुष्का शर्मा र विराट कोहलीले फेब्रुअरी १५ अर्थात फागुन ३ मा आफ्नो दोस्रो सन्तानको रुपमा छोरा अकाय प्राप्त भयाे । विराटलाई पुत्रलाभ भएको चर्चा एकातर्फ छँदैछ, सँगै उनका छोरा अकायको नागरिकतालाई लिएर थप चर्चा चलेकाे छ । विराट पत्नी अनुष्काले लण्डनको एक अस्पतालमा छोरा अकायलाई जन्म दिएकी थिइन् । लण्डन पुगी […]

सम्बन्धित सामग्री

बेलायती गृहमन्त्रीले पाकिस्तानी मूलका बेलायती पुरुषबारे के भनिन्?

बेलायतकी गृहमन्त्री सुलेला ब्रेभम्यानले पाकिस्तानी मूलका बेलायती पुरुषप्रति गरेको टिप्पणीको अहिले आलोचना भइरहेको छ। एक टेलिभिजन अन्तर्वार्तामा उनले बेलायती पाकिस्तानी पुरुषहरुले श्वेत वर्णका युवतीहरुको फाइदा उठाएर बलात्कार गर्ने गरेको दाबी गरेकी थिइन्। स्काइ न्यूजलाई दिएको अन्तर्वार्तामा उनले भनिन्, 'चुनौतीपूर्ण परिस्थितिमा रहेका गोरी बेलायती युवतीहरु, जसलाई फसाउन सजिलो हुन्छ। उनीहरुलाई ब्रिटिश-पाकिस्तानी…

रुसले बेलायती राजदूतसँग माग्यो स्पष्टीकरण

रुसले बेलायती राजदूतसँग स्पष्टीकरण मागेको छ। ब्ल्याक सीको सेभास्टोपोल बन्दरगाहमा आफ्ना पानीजहाजमाथि युक्रेनले गरेको हमलामा बेलायतको संलग्नता रहेको भन्दै रुसले बेलायती राजदूतसँग स्पष्टीकरण मागेको हो।  बिहीबार रुसी विदेश मन्त्रालयले राजदूत डेबोरा...

राष्ट्रपति भण्डारी बेलायती दूतावासमा

२४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेकी छिन् । लैनचौरमा रहेको नेपालस्थित बेलायती दूतावासमा पुगेर उनले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरिन् । राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग कुरा गर्दै महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै श्रद्धाञ्जलि व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको […]

बेलायती महारानी एलिजाबेथको निधन

बेलायती महारानी एलिजाबेथ द्वितियको निधन भएको छ। ९६ वर्षकी उनको निधन भएको राजदरबारले पुष्टि गरेको बेलायती सञ्चारमाध्यम बिबिसीले जनाएको छ। सात दशकसम्म गद्धीमा रहेकी महारानी एलिजाबेथ बेलायती राजपरिवारमा सबैभन्दा लामो समय सत्तामा रहने शासक हुन् । महारानी एलिजाबेथले स्थानीय समय अनुसार बिहीबार अपराहन्न बालमोरल कासलमा शान्तिपूर्ण रुपमा अन्तिम सास लिएको राजदरबारले जनाएको हो। राजकुमार चार्ल्स […]

युक्रेनलाई बेलायती राजपरिवारको पनि समर्थन

रुसको आक्रमणमा परेको युक्रेनलाई समर्थन गर्न देश तथा संस्थाहरु बढ्दै गएका छन् । यस क्रममा बेलायती राजपरिवारले पनि युक्रेनलाई समर्थन गरेको छ । बेलायती राजकुमार विलियम र उहाँकी पत्नी केटले शनिबार युक्रेनलाई समर्थनको सन्देश पठाउनु भएको हो । “बेलायती बरिष्ठ सदस्यहरू र आफूहरूको तर्फबाट युक्रेनका जनताप्रति समर्थन छ,” उहाँहरूले पठाएको सन्देशमा उल्लेख गरिएको छ । …

युक्रेनलाई बेलायती राजपरिवारको पनि समर्थन

युक्रेन र रुसबीचको भिडन्तमा बेलायती राजपरिवारले पनि युक्रेनलाई समर्थन गरेको छ । बेलायती राजकुमार विलियम र उनकी पत्नी केटले शनिबार युक्रेनलाई समर्थनको सन्देश पठाएका हुन् ।“बेलायती बरिष्ठ सदस्यहरू र आफूहरूको तर्फबाट युक्रेनका जनताप्रति समर्थन छ,” उनीहरूले पठाएको सन्देशमा उल्लेख गरिएको छ । राजकुमार दम्पतीले सन् २०२० को अक्टोबरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनकी श्रीमतीलाई भेटेको स्मरण पनि गरेका छन् ।उनीहरूले अहिलेको समस्या तत्काल समाधान भएर युक्रेनको भविष्य राम्रो हुने वि

आतंकवादी हमलामा बेलायती सांसदको हत्या

एजेन्सी, ३० असोज । बेलायती सांसद सर डेभिड अमेसको हत्या भएको छ । उनको शुक्रबार एसेक्सस्थित लिग अन सीमा आतंकवादी हमलामा हत्या भएको हो । बेलायती प्रहरीले हमलालाई आतंकवादीबाट भएको निष्कर्ष निकालेको छ । उनलाई पटक पटक धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । हत्यामा २५ वर्षीय बेलायती नागरिक संलग्न भएको पत्ता लागेको छ […]

उर्जामन्त्री श्रेष्ठ र बेलायती दूतावासका पदाधिकारीबीच भेट

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ र बेलायती राजदूतावास र बेलायती सहयोग नियोग (डिइफआईडी)का पदाधिकारीबीच भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा कर्णालीको विकास र समृद्धिका विषयमा छलफल भएको थियो।...

कर्णालीका उर्जामन्त्री र बेलायती दूतावासका पदाधिकारीबीच भेट

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ र बेलायती राजदूतावास र बेलायती सहयोग नियोग (डिइफआईडी)का पदाधिकारीवीच भेटवार्ता भएको छ।...

बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार

बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरुले जानकारी दिएका छन् । बेलायती महामारी एलिजावेथ द्वितीयका श्रीमान् ९९ बर्षीय फिलिपलाई लामो समयदेखि मुटुसम्वन्धी समस्या भएकाले अहिले उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार भएकाले उनले सहज महसुस गर्दै गएको बेलायती राजदरबार स्रोतले बिहीबार जनाएको छ । उनलाई सुरुमा भर्ना गरिएको अस्पतालबाट गत सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको थियो ।