सन्दीपका वकिल भन्छन्- टीमका सदस्य बिरामी भएका कारण पेशी स्थगित गर्नुपर्‍यो

काठमाडौं । क्रिकेटरहरुले सन्दीप लामिछानेमाथि लागेको आरोपको न्याय निरुपण चाँडो हुनुपर्ने माग उठाइरहेका बेला उनकै कानून व्यवसायीले बिहीबार पुनरावेदन सुनुवाईका लागि चढेको पेशी स्थगित गरेका छन् । पाटन उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको संयुक्त इजलासमा तोकिएको पेशी स्थगित नभएको भए सुनुवाई हुन सक्ने अवस्था थियो । उक्त इजलासका लागि तोकिएको पेशी सूचीमा […]

सम्बन्धित सामग्री

वकिल कार्यालयबाट फरार भएका व्यक्ती पक्राउ

दाङ । दाङमा बिहीबार वकिल कार्यालयबाट फरार भएका सुन चोरी आरोपी २४ घण्टापछि प्रकाउ परेका छन् । म्याद थपका क्रममा बिहीबार बेलुकी जिल्ला सरकारी वकिल कार्यालयबाट भागेका २२ वर्षीय लक्ष्मण विश्वकर्मालाई प्रहरीले शुक्रबार राति दाङको सिमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । विश्वकर्मा बुधबारमात्रै सुनचोरी आरोपमा पक्राउ परेका थिए । बिहीबार म्याद थपका लागि वकिल कार्यालय […]

सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

काठमाडौँ,२४ भदौ । म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एकजना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका छन् । सुन चोरीको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । उनले सरकारी वकिल […]

सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

काठमाडौं । म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एक जना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका छन् । सुन चोरीको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका-१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो । उहाँले सरकारी वकिल […]

शौचालय जाने निहुँमा सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा बिहीबार एक जना कैदीबन्दी वकिल कार्यालयबाट भागेका छन् ।

मुख्य न्यायाधिवक्ता नै निजी वकिल

प्रदेश सरकारका कानुनी सल्लाहकार अर्थात् मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले निजी वकिल बनेर मुद्दामा बहस गरेका छन्। सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक नियुक्ति विवादको मुद्दामा संविधान र कानुनविपरीत झाले निजी वकिलको रूपमा आइतबार बहस गरेका हुन...

साङ्गे बने अमेरिकामा शेर्पा समुदायकै पहिलो वकिल

विजय थापा । अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पा लामा शेर्पा समुदायकै सम्भवतः पहिलो वकिल बनेका छन् । अमेरिकामा अहिलेसम्म नेपाली मूलका शेर्पा जातिमा कोही पनि वकिल भएको सार्वजनिक भएको छैन शेर्पा जाती हिमाल चढ्ने, हिम चुचुरोमा खेल्ने, हिम शिखरमै रमाउने र सयौ कीर्तिमान कायम गरिरहने आँटिला, जोशिला र बहादुर मानिने शेर्पा समुदायकै प्रतिनिधित्व गर्दै …

पल शाहको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

अभिनेता पल शाह संलग्न जबरजस्ती करणी सम्बन्धी अनुसन्धान प्रहरीले पुरा गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले रातोपाटीलाई बताए । तनहुँ प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । नाबालिग बलात्कारबारे शाहले इन्कारी बयान दिएका छन् । सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेपछि थुनछेक बहस हुन्छ ।जिल्ला प्रहरी कार्यालय पूर

सञ्जीवराज रेग्मी सर्वोत्कृष्ट सरकारी वकिल

महान्यायाधिवक्ता कार्यालयका सहन्यायधिवक्ता सञ्जीवराज रेग्मी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बनेका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१ औँ स्थापना दिवसको अवसरमा उनी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बनेको जानकारी दिइएको हो । वर्ष वकिल भएपछि उनले प्रभावकारी रूपमा संवैधानिक र कानुनी जिम्मेवारी वहनमा कुनै कमी आउन नदिने बताएका छन्  ।सोही कार्यक्रममा पूर्व महान्यायाधिवक्ता र पूर्व नायव महान्यायाधिवक्ताहरूलाई सम्मान गरिएको छ । यसैगरी १० जना सरकारी वकिल र कानुन संकाय लिएर अध्ययनरत विद्यार्थीहरू पुरस

सर्वोच्चमा वकिल र प्रहरीबीच धक्कामुक्का, केही वकिल घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरीबीच धक्का मुक्का भएको छ । धक्का मुक्कामा वकिल लक्ष्मी पोखरेल लगायतलाई चोट लागेको वारका प्रतिनिधिहरुले बताएका छन् । कानुन व्यवसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा छिर्न खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेपछि उनीहरुबीच धक्का मुक्का भएको हो । एकछिनको घम्साघम्सीपछि वकिलहरू सर्वोच्चभित्र छिरेर धर्नामा बसेका छन् । आन्दोलनरत वकिलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।उनी

सर्वोच्चमा केही वकिल उत्रिए सेतो पट्टी बाँधेर

काठमाडौं : नेपाल बार एसोसिएसनले कालो पट्टी बाँधेर सर्वोच्च अदालत अगाडि विरोध गर्दा केही वकिल भने सेतोपट्टी बाँधेर बार अगाडि उत्रिएका छन्। कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजिनामा माग्दै आजबाट आन्दोलन थालेका हुन्। 'बाजे वकिल' को नामबाट चिनिएका कृष्णप्रसाद भण्डारी, पूर्वसभामुखसमेत रहेका दमननाथ ढुंगानालगायत कालोपट्टी बाँधेर विरोधमा उत्रँदा भूमिनन्द…