प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त

१८ जेठ, काठमाडौं । प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई नियुक्त गरेका हुन् । सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई …

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन् । उनलाई सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन् । प्रतिनिधिसभाको सचिव सभामुखको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्थाअनुसार मंगलबार उनी सचिव नियुक्त भएका हुन् । पद्मप्रसाद पाण्डेय महासचिव भएपछि सचिव पद रिक्त थियो ।

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन् । सभामुख देवराज घिमिरेको सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिवमा नियुक्त गरेका हुन् । संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी केही समयअघि शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए । अधिकारिसँग निर्वाचन आयोग, पर्यटन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन साथै अख्तियारमा बसेर काम गरेको अनुभव छ […]

संगीत रोयल्टी संकलन समाजको अध्यक्षमा सुरेश अधिकारी निर्विरोध चयन

काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा संगीतकार सुरेशचन्द्र अधिकारी पुनः निर्वाचित भएका छन् । कार्यसमिति निर्वाचनका लागि शुक्रबार अन्तिम नामावाली सार्वजनिक गरिएको थियो । अध्यक्ष पदमा अन्य कसैको उम्मेदवारी दर्ता नभएपछि अधिकारी निर्विरोध चुनिएका हुन् । संगीतकार निवर्तमान सदस्यको तर्फबाट वसन्त सापकोटा र शिरिष देवकोटा पनि सदस्य चयन भएका छन् । त्यस्तै, गीतकार […]

पर्यटन व्यवसाय पुनरुत्थान हुँदै छ : सुरेश अधिकारी

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय पुनरुत्थान हुन थालेको बताएका छन् । आज यहाँ आयोजित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको समापन कार्यक्रममा उनले पछिल्लो तीन महिनाको तथ्यांक हेर्दा आशा गर्ने ठाँउ भएको बताएका हुन् । उनले भने ‘पछिल्लो तीन वर्षदेखि प्रभावित पर्यटन व्यवसायको अहिले पुनरुत्थान […]

सल्यान 'ख' मा नेपाली कांग्रेसका सुरेश अधिकारी विजयी

सल्यान - सल्यान प्रदेश सभा 'ख' मा नेपाली कांग्रेसका उम्मेदवार सुरेश अधिकारी विजयी हुनु भएको छ । अधिकारीले २० हजार ४ सय ८ मत प्राप्त गर्नु भयो । उहाँका निकटतम् प्रतिस्पर्धी  नेकपा एमालेका पोलिटब्युरो सदस्य गुलाब जङ्ग शाहले १६ हजार ६ सय १८ मत प्राप्त गर्नुभयो । उहाँले ३ हजार ७ सय ९० मतान्तरले विजय प्राप्त गर्नुभएको हो ।

सल्यानमा प्रदेशसभा २ मा कांग्रेसका सुरेश अधिकारी विजयी

सल्यानमा प्रदेशसभा २ बाट उमेदवारी दिएका कांग्रेसका सुरेश अधिकारी विजयी भएका छन् । प्रतिद्वन्द्वी एमालेका उम्मेदवार गुलावजंग शाहलाई ३ हजार ७ सय ९० मतले पछि पार्दै कांग्रेसका अधिकारी विजयी भएका हुन् ।

पर्यटन प्रवद्र्धनका लागि सरसफाइ

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनन्जय रेग्मीलगायत हातमा कुचो बोकेर सरसफाइ अभियानमा सहभागी भएका थिए।...

१० सचिवको सरुवा, को कुन मन्त्रालयमा पुगे ?

१३ मंसिर, काठमाडौं । सरकारले १० सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार निर्वाचन आयोगका सचिव सुरेश अधिकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरेको छ । निर्वाचन आयोगमा भने प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दवाडीलाई […]

यातायात कार्यालय कोशीका लेखापाल सुरेश अधिकारी पक्राउ

करोडौं रुपैयाँ अनियमितता गरेको आरोपमा यातायात कार्यालय कोशीका लेखापाल सुरेश अधिकारी पक्राउ परेका छन्। आइतबार काठमाडौंको रानीबारीबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। २०६७ फागुनदेखि इटहरीस्थित यातायात कार्यालयमा काम गर्दै आएका अधिकारीले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर हिनामिना गरेको अख्तियारको भनाइ छ। उनीविरुद्ध गत असार ४ मा ६१ करोड रुपैयाँको…