झन्डै चार करोड आयको स्रोत खुलाउन नसक्दा यातायातका लेखापाललाई ६ महिना कैद हुने फैसला

यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारी गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन् ।  शुक्रबार विशेष अदालतका सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनलाई ६ महिना कैद तथा...

सम्बन्धित सामग्री

जवरजस्ती करणी गरेको कसुरमा २५ बर्ष ६ महिना कैद सजाय

संखुवासभा । जिल्ला अदालत संखुवासभाले जबरजस्ती करणी गर्ने एक युवकलाई २५ बर्ष ६ महिना र अर्को ए जनालाई १८ बर्ष कैद सजायको सुनाएको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका संखुवासभाका २७ वर्षीय झोके भनिने दलबहादुर राईलाई जिल्ला अदालत संखुवासभाले २५ बर्ष ६ महिना कैदको सजाय सुनाएको छ । […] The post जवरजस्ती करणी गरेको कसुरमा २५ बर्ष ६ महिना कैद सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सोलुखुम्बुमा छोरीलाई करणी गर्ने बाबुलाई ५२ वर्ष कैद

सोलुखुम्बु - सोलुखुम्बुमा आफ्नै नाबालिग छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई ५२ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । १० वर्षभन्दा कम उमेरकी आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने सोलुदूधकुण्ड नगरपालिकाका ३५ वर्षीय एक पुरुषलाई सोलुखुम्बु जिल्ला अदालतले ५२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो । बालिका करणीमा २५ वर्ष, हाडनाता करणीमा २५ वर्ष र हतियार देखाइ करणी गरेको अभियोगमा २ वर्ष ६ महिना गरी कुल ५२ वर्ष ६ महिना कैद सजाय फैसला भएको स्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो । पु...

छोरीको उत्तरपुस्तिका सच्याउने लोकसेवाका शाखा अधिकृत शाहीलाई ६ महिना कैद

विशेष अदालतले लोकसेवा आयोगका शाखा अधिकृत मीमबहादुर शाहीलाई ६ महिना कैद सजाय सुनाएको छ । झुठा विवरण पेस गरी भ्रष्टाचार गरेको अभियोग लगाइएकोमा उनलाई कैद र जरिवाना तोकिएको हो ।  विशेषका...

मोटरसाइकलले ज्यान लिएको घटनामा ६ महिना कैद

सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्रविना मोटरसाइकल दुर्घटना गराई मृत्यु भएको मुद्दामा ६ महिना कैद गर्ने ठहर गरेको छ।...

बाल यौन दुरुपयोग मुद्दामा पल शाह दोषी ठहर, २ वर्ष ६ महिना कैद

काठमाडौँ – किशोरी बलात्कारको अभियोगमा नायक पल शाह (पूर्णविक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको हो । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल […]

हिट एण्ड रनका आरोपी मल्ललाई ६ महिना कैद, १० हजार जरिवाना

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले बुढानिलकण्डामा २०७६ मंसिरमा भएको ‘हिट एण्ड रन’ मुद्दाका आरोपी पृथ्वी मल्ललाई ६ महिना कैद र दश हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ। जिल्ला न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले अभियोग दाबीलाई आंशिक ठहर गर्दै प्रतिवादी मल्ललाई सजाय गरेको हो। मदिरा सेवन गरेर मल्लले सवारी चलाउँदा गोर्खाकी लिला देवकोटाको निधन भएको थियो। […]

कारको ठक्करले पैदलयात्री मारिएको घटनामा चालकलाई ६ महिना कैद

७ चैत, काठमाडौं । मदिरा सेवन गरेर हाँकेको कारको ठक्करबाट ज्यान गएको एउटा घटनामा काठमाडौ जिल्ला अदालतले आरोपितलाई ६ महिना कैद र १० हजार जरिवानाको सजाय सुनाएको छ । न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले आंशिक दावी पुग्ने भनी फैसला गरेको हो । मादक पदार्थ सेवन गरी पृथ्वी मल्लले हाँकेको कारको ठक्करबाट मंसिर २०७६ मा बुढानीलकण्ठमा लिला […]

नक्कली कागजात बनाएर विदेश पठाउने ५३ म्यानपावर कम्पनी सञ्चालकलाई ६ महिना कैद

वैदेशिक रोजगार न्यायाधीकरणले नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गरी ५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद तथा जरिवाना गर्ने फैसला गरेको छ । वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री तथा सदस्यद्वय निशा बानियाँ र डा गोपिचन्द्र भट्टराईको इजलासले ५३ वटा म्यानपावर सञ्चालकलाई नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गर्दै ६ महिना कैद र  एक लाख […]